माैलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहको कारण चरम लापरबाही

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट,२०७९पुस ०४ गते

राैतहट जिल्लाकाे माैलापुर नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहकाे कारण चरम लापरबाही देखिएकाे छ ।

विकाश निर्माण कार्यकाे लागि उपभोक्ता समिति मनाेमानी तरिकाले बनाइएको र त्यसैलाई सदर गरि रहेको स्थानीयहरूकाे आराेप रहेको छ । उपभोक्ता समितिकाे सुचना स्थानीय सञ्चार माध्यममा प्रकासन प्रसारण समेत न गरि गाेप्य तरिकाले आफ्न्त र नाता गाेता,पार्टीकाे कार्यकार्ता लगायतका व्यक्ति राखी बनाएकाे देखिएको छ।

जसमा हाकिम साहकाे संलग्नता देखिएकाे पाईएकाे छ। आयाेजनामा प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुकाे आम भेलामा अधिक्तम सहभागीता सम्बन्धि आयाेजना स्थलमा नै ७ देखि ११ जना सदस्यीय उपभोक्ता समिति गठन गरेकाे , समिति गठनकाे लागि ७ दिन अगाडि सार्वजनिक रूपमा सञ्चार माध्यमद्वारा सुचना प्रसारण गराई कानुनी व्यवस्था न गरि जनप्रतिनिधिहरु आफनाे खुशि गठन गरि रहेकाे पाईएकाे छ।

त्यसकाे हाकिम साह भ्रष्टाचार गर्ने नियतले सदर गरि रहेकाे छ ।
नि. प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहकाे संलग्नतामा उपभोक्ता समितिकाे सुचना प्रकाशन वा प्रसारण न गरी गाेप्य रूपमा आफ्नत , नातेदार वा पार्टीको कार्यकर्ता राखि बनाईएका छन् । माैलापुरमा कुनै विकाश निर्माणकाे कार्य गरिरहेका आफ्ना नजिककाे व्यक्ति, आफ्न्त र आसेपासेहरूकाे राखि ,उपभोक्ता समिति बनाई भ्रष्टाचार गरिरहेकाे स्थानीयहरूले बताएका छन।

हाकिम साहकाे संलग्नतामा गाेप्य ढंगबाट उपभोक्ता समिति निर्माण गरि रहेको स्थानीयहरूले बताए। यस विषयमा हाकिम रामबाबु साह सँग सम्पर्क गर्न खाेज्दा माेबाईल अफ बताएकाे थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!