रौतहटको गरुडा नगरपालिकालाई एकथान प्रोटेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्त्रण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट, पुष ५ गते
रौतहटमा एकजना मेयरका प्रत्याक्षिले लाखौं मुल्य बराबरको एकथान प्रोटेबल अल्ट्रासाउण्ड मेसिन गरुडा नगरपालिका कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सोमबार नेकपा एकिकृत समाजवादीबाट गरुडा नगरपालिकाको मेयरमा चुनाव लड्ेका बृज किशोर यादवले सोमवार एक कार्यक्रमकाबीच नगरपालिकाकी उपप्रमुख पुनम देवी चौधरीलाई उक्त प्रोटेबल अल्ट्रासाउण्ड मेसिन हस्तान्त्रण गरेका छन् ।
आफनै पहलकदमीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाठौंबाट सहयोग प्राप्त गरेका १५ लाख मुल्य बराबरको उक्त मेसिन स्वास्थ्य संस्थालाई प्रदान गर्न मेयर प्रत्याक्षि यादवले उपप्रमुख चौधरीलाई हस्तान्त्रण गरेका हुन ।
ग्रामीण क्षेत्रका गर्भवती महिलाको स्वास्थ्य परीक्षण र त्यसको नतिजाको आधारमा उपचार गर्न सहयोग होस भन्ने उद्देश्यले उक्त प्रोटेबल अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको उनले बताए ।
यो मेसिनले गर्भवती महिलाको पेटमा रहेको बच्चाको अवस्था सजिलै थाहा पाउन सकिने भएको हुँदा यसले गर्भवती महिला र नवजात शिशुको मृत्युदर घटाउन निकै सहयोग पुग्ने विश्वास गरिएको उनले बताए ।
गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुको मृत्यु कम गर्न र स्वास्थ्य सुरक्षाको बारेमा जानकारी लिन यो मेसिन निकै उपयोगी हुनेछ ।
उक्त मेसिनले महिलाको गर्भमा समस्या भएमा समयमै पत्ता लाग्न सजिलो हुने नगर उपप्रमुख चौधरीले बताइन । यो मेसिन ल्याउन गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालको पनि भूमिका महत्वपुर्ण रहेको छ ।
प्रदान गरिएको उक्त अल्ट्रासाउण्ड मेसिन वडा नं ५ शिवनगर स्थित रहेको प्रसुति गृहलाई उपलब्ध गराउने मेयर जयसवाले बताए ।
सो अवसरमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी बरुण बहादुर सिंह, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नेता शैलेस जयसवाल, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!