राष्ट्रिय दलित आयोगको टोलीद्धारा रौतहटको विभिन्न ठाउँको दलित बस्तीमा अनुगमन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७८पौष ५गते                                                                                                                                          
 रौतहट/राष्ट्रिय दलित आयोगको टोलीले रौतहटको विभिन्न ठाउँको दलित बस्तीहरुमा आज अनुगमन गरेको छ।राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्मा र जिल्ला प्रतिनिधि सहित अनुगमनमा पुगेको टोलीले मुसहर बस्तीको अनुगमन गरी उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अवस्थाको समेत पहिचान गरेको छ ।                         

 मंगलबार जिल्लाको गौर नगरपालिका वडा नं.२ र राजदेवि नगरपालिका वडा नं.५ लगायत जिल्लाको विभिन्न ठाउँको मुसहर,डोम,र चमार बस्तीकामा निरिक्षण गर्ने क्रममा उक्त ठाउँहरुमा बालबालिकाको शिक्षा र स्वास्थ्यको अवस्था,वृद्ध, महिला अवस्था र उनीहरुको आर्थिक अवस्थाको साथै उनीहरुले भोगिरहेको पीडा र जातीय विभेद तथा छुवाछुतको अवस्थाबारे अध्ययन गर्देै राज्यले उपलब्ध गराउने जन्म दर्ता र नागरिकताको प्रमाणपत्र अधिकांश दलितहरुले नपाएको देखिएको थियो।
 
अनुगमन पश्चात अध्यक्ष विश्वकर्माले दलित समुदायले झेलिरहेको विभिन्न किसिमको अन्याय,अत्याचार,छुवाछूतको समस्या, जन्मदर्ताको समस्या र नागरिकताको समस्या लगायत विभिन्न समस्याहरुको समाधानको लागि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही,जिल्ला प्रहरी प्रमुख वीर बहादुर मगर,सशस्त्र प्रहरी प्रमुख र अनुसन्धानका प्रमुख संग छलफल गरेर उक्त समस्याहरुको समाधान छलफल गर्नु भएकोछ।
       
उक्त अनुगमन तथा छलफलमा नेकपा एकीकृत समाजवादीका दलित भातृ संगठन नेपाल दलित मुक्ति संगठनका जिल्ला अध्यक्ष नाथुराम परियार,मधेसी दलित गैर सरकारी संस्था महासंघका राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवान,वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान,दलित अभियन्ता सुबा साहेब पासवानको समेत उपस्थिति रहेको थियो

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!