नेपाल भारत सीमावर्तीमा खटिएका एसएसबीका हराएको एसएमजी भारतीय भुमीमा फेला

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९पुस १२ गते
बारा । नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा फौज एसएसबीको हराएको एसएमजी भारतीय भुमीमा फेला परेको छ ।

बाराको सिम्रौनगढ क्षेत्रमा पर्ने सतुवाही नाका पुर्वी चम्पारणको अगरवा ग्राम पञ्चायतको कोटगावा सीमा पोष्टबाट एसएसबीको एसएमजी र ३५ राउण्ड गोली सहितको म्याग्जीन सोमवार साँझ पौने ७ बजेको समयमा हराएको थियो ।एसएसबीको एसएमजी सहितको गोली हराएपछि हल्लिखल्लि मचेको थियो ।

नेपाली सीमामा तैनात सशस्त्र प्रहरी पनि नेपाली क्षेत्रमा निकै खोजतलास गरेका थिए । सशस्त्र प्रहरी जवान सुनिल यादवको सुचनाको आधारमा सीमाबाट ५ सय मिटर भारतीय भुमिमा रहेका अलियास मंसुरीको घरमा खानतलासी गरेपछि एसएमजी गोली सहित म्याग्जीन फेला पार्न सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीका प्रमुख डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिनुभयो ।

मंगलवार विहान साढे ११ बजेको समयमा भारतीय नागरिक मंसुरीको घरमा राखिएको कालो रंगको झोलाबाट एसएमजी, ३५ राउण्ड गोली भएको म्याग्जीन फेला परेको बताउदै भारतीय नागरिक मंसुरी फरार भएको हुँदा एसएसवीले खोजी कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उक्त पोष्टमा डिउटीमा रहेका एसएसबी ३५ राउण्ड गोलीको म्याग्जीन लागेको एसएमजी राखेर एकछिन बाहिर निस्किदा हराएका थिए । एसएसबीको हेलचक्रयाईको कारण यस्तो घटना भएको श्रोतको दावी रहेको छ ।स्रोत : अदर्श वाणी

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!