प्रभु साहकाे पार्टीमा आफू नगएकाे राैतहट २ का सांसद किरण साहकाे भनाई

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

स्मिथ रजक २०७९पौष १५ गते प्रभु साहले खाेलेकाे पार्टीमा आफू नगएकाे राैतहट २ का सांसद किरण साहकाे भनाई रहेको छ । आफनाे बारेमा कपोकल्पित एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण बताउनु भएको छ ।

आम जनता पार्टी घोषणा भएको विभिन्न मिडिया मार्फत सुनेको खबरले मेरो नाम जोडेर संसदीय बिभाग प्रमुख नियुक्त गरेको सुन्दा अचम्मित भएको बताउनु भयाे । मेरो बिना कुनै समर्थन आफु खुसी नाम राख्ने समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।

आज को यो भिष्म परिस्थितिमा हजारौ योग्य नेपालीहरु विदेश पलायन हुन बाध्य भएको छ त्यसको समाधान तीर लाग्नुको सटा आफ़नो ब्यक्तिगत स्वार्थका कारण अस्थिरताको खाडलमा धकेलने र नया नया पार्टी खोली देशलाई झन अस्थिरता तिर लानु नै मेरो बुझाइ रहेको बताए ।

यस्तो गति विधि गर्ने जो कोहि प्रती पनि मेरो असमर्थन रहने छ भन्ने जानकारी गराउनु भयाे । क्रान्तिकारीहरु एकताबद्ध हुनु पर्ने बेलामा र वर्तमान राजनीतिक संकटको अग्रग़ामी निकासको लागि बृहत मानवीय एकता ,मानव सभय्ता र संस्कृतिको ख्याल नगरी त्यो सबैलाइ कुल्चिदै आफ्नो ब्यक्तिगत उचाइ हासिल गर्नको निम्ति कसैको नाम जोड्नु दु:खद हो । वहाँले भन्नु भयाे यसको लागि आफू निरन्तर क्रियाशील रहेको कुरा सर्वबिदित नै छ ।

यथार्थ नबुझि यस्ता भ्रामक समाचार सम्प्रेषण गर्दा सिंगै मिडिया जगतको विश्वनियतामाथि पनि प्रश्न चिन्ह खडा भएको छ । यस्ता भ्रामक र प्रायोजित समाचारको भ्रममा नपर्न सम्पुर्ण नेता कार्यकार्ता र सुभचिन्तकहरु सबैमा साहले आग्रह गर्नु भयाे ।
स्राेतका अनुसार किरण साह नेकपा एमालेमा संकेत देखिएकाे छ ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!