अत्यधिक चिसो बढेपछि रौतहटका पालिकाहरुले गरे बिधालय बन्द

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९पुस १८ गते

अत्यधिक चिसो बढेपछि रौतहटका पालिकाहरुले बिधालयहरू बन्द गर्न थालेका छन् । बढ्दो जाडो तथा शितलहरले गर्दा जनजीवन कष्टपूर्ण भएपछि जाडो विदा दिइएको छ । मौसम पूर्वानुमान अनुसार यस्तै मौसम २–४ दिन सम्म रहने बताएपछि बिधालयहरू बन्द गरिएका हुन् ।

आज राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले एक सूचना जारी गरि पुस १९ गते रोज मंगलबार देखि पुस २२ गते शुक्रबार सम्मको लागि वर्षे विदा बाट कट्टा हुने गरि नगरपालिका अन्तर्गत संचालित सामुदायिक बिधालय तथा संस्थागत बिधालयहरू बन्द गरिएको जानकारी गराईएको हो ।
यस्तै,जिल्लाको गढिमाइ नगरपालिका,परोहा नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,राजदेवी नगरपालिका,माधवनारायण नगरपालिका र यमुनामाइ गाउँपालिकाले पनि सूचना जारी आगामी शुक्रवार सम्म बिधालयमा विदा रहने व्यहोरा जानकारी गराएको हो । चिसोले अत्यधिक असर बालबालिकाहरु गर्ने भएकाले बालबालिकाहरु लाइ चिसो बाट जोगाउन बिधालयहरु बन्द गरिएका हुन् ।
चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि पालिकाहरू बिदा दिने घोषणा गरेका हुन् । साेमबारदेखि बढेकाे अत्यधिक चिसाेलाई मध्यनजर गर्दै अन्य पालिकाहरूले पनि बिदाकाे तयारी गरेका छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!