रौतहटको कटहरिया नगरपालिकाले राख्यो नागरिक हेल्प डेस्क

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ,२०७९पुस १८ गते

रौतहटको कटहरिया नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख अजय प्रकाश जयसवालले सेवाग्राहीलाइ सहयोग पुग्ने उदेश्यले सोध पुछ स्थान संचालन गरेका हुन् ।
स्थानिय सरकारले नगरवासीहरुलाई चुस्तदुरूस्त र सहज सेवा प्रदान गर्नका लागि सो हेल्प डेस्क सञ्चालन गरेको हो । सर्वसाधारणले पाउनुपर्ने सेवा छिटोछरितो तथा कम खर्चिलो ढङ्गबाट पाउने अवस्था सृजना गर्न नगर प्रमुख जयसवालले नागरिक सहायता कक्ष स्थापना गरेका हुन् ।

हेल्प डेस्क व्यवस्थापनले सेवाग्राहीलाई सेवा प्राप्त गर्न सहज हुने, कसेैको भर पर्नु नपर्ने देखिन्छ । जनप्रतिनिधि, कर्मचारी र आमसेवाग्राही नागरिकबीचमा कार्यसम्पादनको क्रममा कानुनी अज्ञानता, बुझाइ, समन्वय तथा कागजी प्रक्रियामा र कार्यकक्षको अन्योलताले गर्दा सेवाप्रवाहमा ढिलाइ हुन सक्ने भएकोले ती सबै प्रक्रियामा सेवाग्राही नागरिकलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गरेको हो ।
सेवाग्राही नागरिकहरु भौतिकरुपमा उपस्थित भएर कार्यालयबाट प्राप्त गर्ने सेवालाई नागरिक सहायता कक्षले सहयोग गर्ने मेयर जयसवालले बताए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!