रौतहटबाट श्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९पुस १८ गते

रौतहटमा श्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी नगरपालकिका वडा नम्बर ३५ न्यु गोपालपुर बल्हाचोक वस्ने अन्दाजी वर्ष ३५ को आजाद कुमार मालाकार र सोही ठाँउ बस्ने अन्दाजी वर्ष ३२ को संजिव कुमार तिवारी रहेका छन् ।

आज दउिँसो सावा १२ बजेको समयमा भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी वल वि.ओ.पी.भन्सारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर १ भन्सार गार्ड अगाडी चेक पवाईन्ट खडा गरी चेकिङ्ग गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बिआर ०५ एएन नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

आजाद कुमार मालाकारको साथबाट दुई लाख पैतालीस हजार र संजिव कुमार तिवारीको साथबाट दुई लाख चार हजार पाँच सय समेत गरी दुबै जनाको साथबाट श्रोत नखुलेको भारतीय नगद रु. चार लाख उन्नपचास हजार पाँच सय फेला परेकोले र उक्त नगद सहित निजहरुलाई र मोटरसाईकल समेत नियन्त्रणमा लिई पथलैया राजश्व अनुसन्धान कार्यालय थप अनुसन्धानको लागि पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!