चन्द्रपुर नगरपालिका वडा नम्बर ९को सडक स्तरोन्नतिको नाममा बजेटको दुरुपयोग

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९पुस२१ गते

रौतहटमा एउटै सडकलाई स्तरोन्नतिको नाममा पटक पटक ग्रेवल राख्ने र वजेट सक्ने कार्य भइरहेको भएपनि त्यस तर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन।

चन्द्रपुर नगरपालिका वडा नम्बर ९ को अस्तीपुरदेखि सिन्धुरेधारीको सडक स्तरोन्नतिको नाममा सघन शहरी तथा भवन निर्माण कार्यालय चार वर्षदेखि ग्रेभल राख्ने कार्य गरिरहेको छ । सघन शहरी विकासको नाममा रौतहटमा एक समुहले लामो समय देखी अनियमितता गर्दै आएको स्थानीयको भनाई छ ।

शघन सहरी विकास कार्यक्रम अन्तर्गत एउटै सडकमा पटक पटक ग्रेभल राख्ने कार्य भएपछि स्थानीयले विरोध गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ९ बाट उपभोक्ता समिति गठन गरिएको छ ।सघन शहरी तथा भवन निर्माण कार्यालयको सरलतामा उक्त सड़क ग्रेभल गर्न चन्द्रपुर नगरपालिका-९ मस्तीपुरदेखि सिन्धुरेधारी सम्म स्तरोन्नति कार्य उपभोक्ता समिति साई कार्यदेश दिइएको छ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मरधर गाउंको सडक स्तरोन्नति तथा थलहिटोल,मोतीपुर सिन्धुरंधारी सडकस्तरोन्नतीको लागि विनियोजित ९७ लाख बजेट कटती गरेर ६४ लाखमा निर्माण गर्न गठित समितिलाई सघन तथा भवन निर्माण कार्यालय वीरगञ्जले कार्यादेश दिएको छ सो सडकमा समेत गत साल ग्रेभल भएको थियो ।

चन्द्रपुर नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष नवराज देवकोटाले आफ्नो वडाबाट उपभोक्ता समिति गठन भएपनि नियम बिपरीत काम भएको बताए ।

प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले सो सडकमा कालोपत्रे गर्न आग्रह गर्दा समेत सघन शहरी तथा भवन निर्माण कार्यालयले ले लागत इस्टिमेट बनाएर कार्यदेश दिएको बताए।
यस बिषयमा सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका प्रमुख झपड थापाले त्यस्तो कार्य गराउनु त्रुटि भएको बताए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!