प्रतिपक्षी बेन्चमा बस्ने समाचार भ्रामक : प्रभु साह

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९पुस २५ गते

प्रतिपक्षी बेन्चमा बस्ने समाचार भ्रामक रहेको रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहले बताउनु भएको छ । आम जनता पार्टी (आजपा) का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहले केही संचार माध्यमले भ्रामक समाचार लेखेर चरित्र हत्या गर्ने षडयन्त्र गरेको बताएका छन् । सुनियोजित रुपमा मेरो चरित्र हत्या गर्ने प्रयास गरिएको साहले आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसमा प्रतिपक्षी बेञ्चमा बस्ने हल्ला फैलाइएको प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको उनले बताएका छन् । गतपुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री पदमा नियुक्त गर्न समर्थन गरेका थिए र उनले समर्थन कायमै राखेको बताएका छन् । तर केही संचार माध्यममा अध्यक्ष साहले प्रतिपक्षी बेन्च रोजेको समाचार सम्प्रेषण भएपछि सांसद साहले उक्त समाचारको खण्डन गरेका छन् ।

साहले आफनो आधिकारीक फेसबुक पेज मार्फत उक्त समाचार भ्रमपूर्ण र गौरजिम्मेवार भएको टिप्पणी गरेका छन् । मेरो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भन्नी आएको संसद सचिवालय र विभिन्न संचार माध्यमको भ्रमपूर्ण, कपोकल्पित एवं गैरजिम्मेवारपूर्ण समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । यसरी आफनो चरित्र हत्याको दुष्प्रयास गर्नु खेदजनक विषय रहेकोले शिघ्र सार्वजनिक रुपमा माफी माग्दै तत्काल स्टेटमेंट÷समाचारमा सुधार गर्न माग गर्नु भएको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!