रौतहटको कटहरियामा उपमेयर रिता देवीले गरिन् अपांगलाई ह्विल चेयर प्रदान

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९पुस २८ गते

रौतहटको कटहरिया नगरपालिका १ भसेढवा घर भएका एक जना अपांगलाई कटहरिया नगरपालिकाले ह्विल चेयर सहयोग गरेको छ । आज एक कार्यक्रमका बिच ह्विल चेयर सहयोग गरिएको छ ।

विहिबार कटहरियाकी नगर उप प्रमुख रिता देवीको अध्यक्षतामा अपांग माहावती देवीलाई ह्विल चेयर पदान गरियो ।
कार्यपालिका सदस्य शान्ति देवी यादव, वडा सदस्य रामइश्वर यादव स्थानीय भद्र भलादमी,बुद्विजीबी,समाजसेवीहरुको उपस्थितिमा अपांग माहावतीलाई ह्विल चेयरसहयोग गरेको छ ।

कमजोर आर्थिक अवस्था भएका कारण माहावती ह्विला चेयर समेत किन्न सकेका थिएन । तर लामो दुःख भोगेका माहावती ह्विला चेयर पाएपछि खुशी भएकी छिन् । उनले उपमेयर यादवलाई धन्यवाद समेत ज्ञापन गरेकी छिन् ।
कटहरिया नगरपालिकाको अपांग समन्वय समितिकी संयोजक समेत रहेकी उपमेयर यादवले अपांगहरुलाइ जुनसुकै बेला सहयोग गर्न आफू तयार रहेको बताएकी छिन् । अपांगहरुको हक अधिकार दिलाउन आफू कहिले पछाडी नपर्ने उनले प्रतिक्रया दिएकि छिन् । समय समयमा कटहरिया नगरपालिकाले अपांगहरु यस्तै किसिमको सहयोग गर्दै आइरहेको छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!