रौतहट जिल्लाको गुजरा नगरपालिकामा एक दिने बृहत निःशुल्क शिविर सम्पन्न

पछिल्लाे समाचार

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...

रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

रौतहट २०७९माघ१७ गते रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट...

जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

स्मिथ रजक रौतहट १४ माघ रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको...

रौतहट २०७८पुस ३० गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा एक दिने बृहत निःशुल्क शिविर सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ रंगपुर कटानीमा निःशुल्क रुपमा चेकजाँच गरिएको हो ।

गुजरा नगरपालिका स्वास्थ्य शाखाको सिमराभवानीपुरको आयोजना र ज्योती भिजन फाउण्डेसन बीरगंज पर्साको सहयोगमा शिविर लगाइएको थियो । एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले सो शिविरको उद्धघाटन गर्नु भएको छ ।

शिबिरमा आँखा,नाक,कान,घाँटी तथा मुख सम्बन्धी विशेषज्ञ डाक्टरहरु द्धारा निःशुल्क सेवा दिइएको थियो । शिबिरमा १०८ जनाको स्वास्थ्य चेकजाँच गरिएको वडा अध्यक्ष अशोक चौधरीले जानकारी गराएका हुन् । वडा अध्यक्ष चौधरीले वडावासीको स्वास्थ्यका लागि विशेष खयाल गरी बृहत निःशुल्क शिविरको आयोजना गराउनु भएको थियो । शिबिरमा नेशनल मेडिकल कलेज विरगंजका डा.कमरुदिन रैनले चेकजाँच गरेका थिए ।

सो शिबिरमा उप मेयर रत्ना लामा,स्थानिय सुरेन्द्र तिमलसिना, लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । बिरामीहरुलाइ सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा उपलब्ध गराएका थिए । निःशुल्क रुपमा स्वास्थ्य जाँच भएपछि स्थानियहरु वडा अध्यक्ष चौधरीलाइ धन्यवाद समेत ज्ञापन गरेका थिए ।

Advertisement

लोकप्रिय

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...
error: Content is protected !!