रौतहट जिल्लाको गुजरा नगरपालिकामा एक दिने बृहत निःशुल्क शिविर सम्पन्न

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७८पुस ३० गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा एक दिने बृहत निःशुल्क शिविर सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ रंगपुर कटानीमा निःशुल्क रुपमा चेकजाँच गरिएको हो ।

गुजरा नगरपालिका स्वास्थ्य शाखाको सिमराभवानीपुरको आयोजना र ज्योती भिजन फाउण्डेसन बीरगंज पर्साको सहयोगमा शिविर लगाइएको थियो । एक कार्यक्रमका बिच नगर प्रमुख सन्तलाल चौधरीले सो शिविरको उद्धघाटन गर्नु भएको छ ।

शिबिरमा आँखा,नाक,कान,घाँटी तथा मुख सम्बन्धी विशेषज्ञ डाक्टरहरु द्धारा निःशुल्क सेवा दिइएको थियो । शिबिरमा १०८ जनाको स्वास्थ्य चेकजाँच गरिएको वडा अध्यक्ष अशोक चौधरीले जानकारी गराएका हुन् । वडा अध्यक्ष चौधरीले वडावासीको स्वास्थ्यका लागि विशेष खयाल गरी बृहत निःशुल्क शिविरको आयोजना गराउनु भएको थियो । शिबिरमा नेशनल मेडिकल कलेज विरगंजका डा.कमरुदिन रैनले चेकजाँच गरेका थिए ।

सो शिबिरमा उप मेयर रत्ना लामा,स्थानिय सुरेन्द्र तिमलसिना, लगायत स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । बिरामीहरुलाइ सम्बन्धित रोगका विशेषज्ञ चिकित्सकहरुले सेवा उपलब्ध गराएका थिए । निःशुल्क रुपमा स्वास्थ्य जाँच भएपछि स्थानियहरु वडा अध्यक्ष चौधरीलाइ धन्यवाद समेत ज्ञापन गरेका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!