कटहरिया नगरपालिका नगर प्रमुख जयसवालले गरे स्वास्थ्य शाखालाइ औषधी हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९माघ ०२ गते

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले औषधी हस्तान्तरण गरेका छन् । सो नगरपालिकाका स्वास्थ्य संयोजक संजय साहललाइ नगरभरिको सबै स्वास्थ्य संस्थामा औषधी उपलब्ध गराउनका लागि औषधी हस्तान्तरण गरेका हुन् ।

कटहरिया नगरपालिका प्रांगणमा करिब ३ लाख मुल्य बराबरको औषधी हस्तान्तरण गरेका हुन् । सोमबार आयोजित एक कार्यक्रमका बीच मेयर जयसवालले स्वास्थ्य संयोजक साहलाई सो औषधी हस्तान्तरण गरेका हुन् ।

आफनै पहलकदमीमा मेयर जयसवालले मधेश प्रदेश सरकारको प्रदेश जनस्वास्थ्य कार्यालय जनकपुरधामको सहयोगमा प्राप्त विभिन्न औषधी नगर भरिको स्वास्थ्य संस्थालाई प्रदान गर्न उनलाइ दिएका हुन् ।

नगरवासीहरुलाइ औषधीको अभाव नहोस् भन्ने उद्देश्यले उक्त औषधी हस्तान्तरण गरेको उनले बताए । नगरवासीको स्वास्थ्यको मध्य नजरगरि ती औषधीहरु वितरण गरिएको उनले बताए ।

औषधी अस्तान्तरणको अवसरमा वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,पूर्व वार्ड अध्यक्ष उमेश यादव,योजना शाखा प्रमुख रामनरेश यादव,शिक्षा संयोजक अनिल निधी,सह संयोजक सुरेन्द्र ठाकुर,कटहरिया म्यूजिकल एफएमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठ सहित कार्यपालिका सदस्य जामुन ठाकुर भद्रभलादमी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!