रौतहटको गुजरामा थारू माघि महोत्सव दोस्रो दिन राष्ट्रिय कलाकारको प्रस्तुती

पछिल्लाे समाचार

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...

कार्यपालिका सदस्यहरूको सर्लाही सञ्जाल गठन

हरिपुर (सर्लाही) चैत ८ गते सर्लाहीका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल सन्तबहादुर विश्वकर्मा...

रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन१४ बुँदे माग

गरुडा,चैत ०७ गतेरौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन सुरु भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रतिबद्धता...

२०७९माघ ०२ गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा माघी महोत्सव चलिरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ चोचा फन पार्कमा आइतवार देखि महोत्सव शुभारम्भ भएको हो । महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार मुस्कान चौधरीले आफनो प्रस्तुती देखाएकी थिइन् ।

थारू भाषा र संस्कृति हाम्रो सान,सबैजना थारू भाइ बहिन मिलि बचाउ आफनो पहिचान भन्ने मूल नाराका साथ सुरू भएको महोत्सव ४ दिन सम्म चल्ने आयोजकले जानकारी गराएको हो ।

थारू कल्याणकारी समिति रौतहटको आयोजनामा सो महोत्सव चलिरहेको छ । सोमबार नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्यतामा माघी महोत्सव आयोजन गरिएको थियो । साथै प्रमुख अतिथी चौधरीले आयोजकको तर्फबाट थारू जातीको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा योग्दान पुर्याए वापत दर्जनौं व्यक्तीहरुलाइ सम्मान पनि गरेका थिए ।

महोत्सवमा रंगपुर,चोचा ,सन्तपुर सहितको ठाउँहरु बाट आएका स्थानीय कलाकारहरूले आफनो कलाको प्रस्तुति देखाएका थिए । थारू संस्कृति झल्किने झाकीहरू प्रस्तुत गरिएको थियो । साथै विभित्र ठाउँका स्थानीय कलाकारहरूले थारू संस्कृति झल्कने नाटक,नृत्य सहित आफनो कला प्रस्तुत गरेका थिए ।

सो अवसरमा थारु कल्याणकारी समिति रौतहटका अध्यक्ष सरोज चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,वड नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र कुमार चौधरी,वडा नम्बर ७ का वडा अध्यक्ष अबदुल्लाह लगायतको उपस्थिती रहेको सो वडाका वडा अध्यक्ष अशोक चौधरीले जानकारी गराउनु भएको हो । गुजरा नगरपालिकाले महोत्सव मनाउन माघ २ गते स्थानीय विदा समेत दिएको थियो ।

Advertisement

लोकप्रिय

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...
error: Content is protected !!