रौतहटको गुजरामा थारू माघि महोत्सव दोस्रो दिन राष्ट्रिय कलाकारको प्रस्तुती

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

२०७९माघ ०२ गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा माघी महोत्सव चलिरहेको छ । सो नगरपालिकाको वडा नम्बर २ चोचा फन पार्कमा आइतवार देखि महोत्सव शुभारम्भ भएको हो । महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकार मुस्कान चौधरीले आफनो प्रस्तुती देखाएकी थिइन् ।

थारू भाषा र संस्कृति हाम्रो सान,सबैजना थारू भाइ बहिन मिलि बचाउ आफनो पहिचान भन्ने मूल नाराका साथ सुरू भएको महोत्सव ४ दिन सम्म चल्ने आयोजकले जानकारी गराएको हो ।

थारू कल्याणकारी समिति रौतहटको आयोजनामा सो महोत्सव चलिरहेको छ । सोमबार नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्यतामा माघी महोत्सव आयोजन गरिएको थियो । साथै प्रमुख अतिथी चौधरीले आयोजकको तर्फबाट थारू जातीको प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रमा योग्दान पुर्याए वापत दर्जनौं व्यक्तीहरुलाइ सम्मान पनि गरेका थिए ।

महोत्सवमा रंगपुर,चोचा ,सन्तपुर सहितको ठाउँहरु बाट आएका स्थानीय कलाकारहरूले आफनो कलाको प्रस्तुति देखाएका थिए । थारू संस्कृति झल्किने झाकीहरू प्रस्तुत गरिएको थियो । साथै विभित्र ठाउँका स्थानीय कलाकारहरूले थारू संस्कृति झल्कने नाटक,नृत्य सहित आफनो कला प्रस्तुत गरेका थिए ।

सो अवसरमा थारु कल्याणकारी समिति रौतहटका अध्यक्ष सरोज चौधरी, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,वड नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र कुमार चौधरी,वडा नम्बर ७ का वडा अध्यक्ष अबदुल्लाह लगायतको उपस्थिती रहेको सो वडाका वडा अध्यक्ष अशोक चौधरीले जानकारी गराउनु भएको हो । गुजरा नगरपालिकाले महोत्सव मनाउन माघ २ गते स्थानीय विदा समेत दिएको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!