मन्त्री कुशवाहा र जनमत रौतहट टोली बिच गम्भीर छलफल

पछिल्लाे समाचार

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...

रौतहट प्रहरीद्वारा फुलतारा डेरीमा छापा ठूलो परिमाण अखाद्य बस्तु बरामद

रौतहट २०७९माघ१७ गते रौतहट, १७ माघ । गौर नगरपालिका ५ स्थित फुलतारा डेरी उद्योगमा रौतहट...

जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न

स्मिथ रजक रौतहट १४ माघ रौतहटको देवाही गोनाहीमा जनता समाजवादी पार्टीको नगर स्तरीय संगठन विस्तार कार्यक्रम शनिबार सम्पन्न भएको...

माघ ०७ गते

आज मधेश प्रदेशका मन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष ई.वसन्त कुशवाहा संग जनमत पार्टीका केन्द्रिय सदस्य तथा प्रकासन बिभाग प्रमुख ललित मलिक सानु , रौतहट क्षेत्र २ (क) बिधायक प्रत्याशी बाबू साहेब र रौतहट जिल्ला सचिव बिकास कुमार यादव लगायत भेटघाट गरेका छन् ।

यसैगरी, जनमत पार्टीका उपाध्यक्ष ईन्जिनियर बशन्त कुशवाहालाई गमछा ओढाएर सम्मान गरेका छन् ।

सोही क्रममा मन्त्री कुशवाहा संग रौतहटको बिकास सन्दर्भमा गम्भीरतापूर्वक विचार बिमर्श समेत गरेका छन ।

भेटघाटामा मन्त्री कुशवाहाले रौतहटको समस्या बारे समाधानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

लोकप्रिय

राैतहटमा बाेसाेकाे घ्यु बेच्ने सञ्चालनलाई कारवाहीकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राैतहट १८ माघ राैतहटमा बाेसाेकाे घ्यु उत्पादन गर्दै अाएकाे डेरीका सञ्चालनलाई कडा कारवाही गर्नु पर्ने...

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

रौतहट २०७९माघ १७ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको...

रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

रौतहट १७ माघ  रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४...
error: Content is protected !!