रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ६फत्तेपुरमा १००८ कन्याद्वारा कलश यात्रा

पछिल्लाे समाचार

श्री मावि शितलपुरमा वडा अध्यक्ष यादवले गरे ब्याग र औजार बक्स बितरण

२०७८चैत १२ गतेमधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स वितरण गरिएको छ ।

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...

कार्यपालिका सदस्यहरूको सर्लाही सञ्जाल गठन

हरिपुर (सर्लाही) चैत ८ गते सर्लाहीका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल सन्तबहादुर विश्वकर्मा...

रौतहट २०७९माघ १७ गते

रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुरमा श्री राम,जानकी,लक्षमण र हनुमानको प्राणप्रतिष्ठा गर्न १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ। सो कन्याद्वारा कटहरिया स्थित लालबकैयाबाट जल बोझी फत्तेपुर सम्म कलश यात्रा निकालिएको थियो। भोलि हुने श्री रामजानकी,लक्षमण र हनुमान जीको प्राण प्रतिष्ठाका लागि आज १००८ कन्याद्वारा कलश यात्रा निकालिएको छ।
रौतहटको कटहरिया नगरपालिकाको वडा नं ६ फत्तेपुरमा राम जानकी मठ प्राणप्रतिष्ठाको कलश यात्रा कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

फत्तेपुरको मठमा भगवान श्रीरामजानकी र लक्ष्मण तथा हनुमान जी गरि जम्मा चार वटा मुर्तिको प्राणप्रतिष्ठा बुधबारको दिन हुने भएको छ। साथै को कार्यक्रममा भण्डारा (बटोर) तथा उक्त यज्ञमा जिल्ला भरीका साधु महात्मा आउने तयारी थालिएको छ । भगवानको मुर्ति स्थापनाले समस्त फत्तेपुरवासी कटहरिया नगरपालिका वासी, रौतहट जिल्लावासी तथा सम्पूर्ण देशवासी लाई यो जगले राख्छा गर्ने भुपु वडा अध्यक्ष शम्भु कान्त यादवले बताए ।

शुक्रबारको दिन उक्त यज्ञमा अष्टजाम समेत हुने समितिले जानकारी दिएको छ । मंगलबार निकालिएको कलश यात्रामा कटहरिया नगरपालिकाको उप मेयर रिता देवि यादव पूर्व मेयर शियाराम कुशवाहा, वडा अध्यक्ष जयराम चौधरी,भुपु वडा अध्यक्ष शम्भु कान्त यादव, रामशंकर यादव, राम सुधार कुशवाहा,क्रान्ति कुशवाहा,संजय जयसवाल लगायत हजारौंको भक्त जनको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

श्री मावि शितलपुरमा वडा अध्यक्ष यादवले गरे ब्याग र औजार बक्स बितरण

२०७८चैत १२ गतेमधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स वितरण गरिएको छ ।

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...
error: Content is protected !!