रौतहटको बृन्दावन वनबाट एक युवक बेपत्ता

पछिल्लाे समाचार

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...

कार्यपालिका सदस्यहरूको सर्लाही सञ्जाल गठन

हरिपुर (सर्लाही) चैत ८ गते सर्लाहीका विभिन्न पालिकामा आबद्ध कार्यपालिका सदस्यहरूको जिल्लास्तरीय सञ्जाल सन्तबहादुर विश्वकर्मा...

रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन१४ बुँदे माग

गरुडा,चैत ०७ गतेरौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन सुरु भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रतिबद्धता...

रौतहट १७ माघ 

रौतहटको बृन्दावनबाट एक युवक बेपत्ता भएका छन । गत शनिबार माघ १४ गतेबाट रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर ३ बिश्रामपुरका बर्ष २१ का लक्ष्मी चौरसिया सोही क्षेत्रको जंगलमा दाउरा काटन साइकल र बन्चरो लिएर गएको तर हालसम्म बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

शनिबार दाउरा काटन जंगल गएका चौरसिया अहिलेसम्म घर नफर्किएको पारिवारिक स्रोतले बताएको छ । घर नफर्किएका चौरसियाको परिबार आफन्तहरुले दिनरात खोजी गर्दा समेत भेटाउन नसकेको उनीहरुले बताएका छन । शनिबारबाट हराइ रहेका युवकको आइतबार खोजी गर्दा फेला नपरेपछि सोही दिन नै इलाका प्रहरी कार्यालय रमौलीमा आफुहरुले जानकारी गराएको वडा नम्बर २ का प्रत्यासी वडा अध्यक्ष बिनोद चौरसियाले जानकारी दिनु भयो ।

सोमबार प्रहरीसहित आफन्तहरुसंगै गाउलेहरु संयुक्त रुपमा जंगलमा खोजी गर्दा समेत युवकको अबस्थाबारे जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । हराएको युवकको खोजी कार्यमा खासै चासो प्रहरीले नदेखाएको प्रत्यासी वडा अध्यक्ष बिनोद चौरसियाले आरोप लगाएका छन । प्रहरी प्रशासन , वन कर्मचारीहरुले हराइ रहेको युवकको खोजीमा सहयोग गरि दिन आफन्तहरुले आग्रह गरेका छन ।

हराइ रहेका चौरसियालाई देख्नु हुने जो कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरि दिनु हुन समेत अनुरोध गरेको छ ।

Advertisement

लोकप्रिय

४ कोठे सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको मेयर कुर्मीद्वारा शिलान्यास

रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको...

गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

रौतहट चैत ०९ गते रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ ।...

रौतहटको राजपुर नगरपालिकामा एकै दिन पाँच वटा योजनाको शिलान्यास

रौतहट ,चैत ०८ गते रौतहटको दक्षिणी भेगमा रहेको राजपुर नगरपालिकामा बिहिवार एकैपटक पाँच वटा योजनाको आज शिलान्यास गरिएको छ...
error: Content is protected !!