जसपा नेपाल माधव नारायण नगरपालिकाको नगर तदर्थ समिती अध्यक्षमा पुर्व मेयर बिरेन्द्र राय यादव

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २०७९माघ२३ गते

रौतहट ।जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका ,रौतहटद्वारा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरिएको छ।जनता समाजवादी पार्टी नेपाल केन्द्रिय कार्यालयको सर्कुलर अनुसार जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिती बैठकको निर्णय १८ पालिकामा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला गरिने गरेको थियो।

जस अनुसार जनता समाजवादी पार्टी नेपाल माधव नारायण नगरपालिका रौतहटको नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला माधव नारायण नगरपालिका वर्डा नम्बर ७ लौकाहा स्थित रहेको सामुदायिक भवनमा सोमबार कार्यक्रम सम्पन्न भएको थियो।
नगर तदर्थ समिती माधव नारायण नगरपालिका जसपा नेपाल ,रौतहटको अध्यक्ष बिरेन्द्र प्रसाद यादवको अध्यक्षता ३१ सदस्यीय समिति चयन गरिएको छ।नव नगर तदर्थ समिति अध्यक्ष बिरेन्द्र प्रसाद यादव माधव नारायण नगरपालिकाको पूर्व मेयर समेत रहेका थिए।

नव नगर तदर्थ समिती माधव नारायण नगरपालिका जसपा नेपाल ,रौतहटको नामावली यसप्रकार छन् ।
अध्यक्ष बिरेन्द्र प्रसाद यादव,उपाध्यक्ष (रामबहादुर राय यादव,निर्माला देवी),सचिव पारस भण्डारी ,उप सचिव (मनोज कुमार यादव,सुनिल सहनी),कोषाध्यक्ष बुचिबाबु साह,सदस्य नारायण हरी यादव,मनोज पासवान ,सखिचन सहनी ,जुगुल राय यादव,जोगेन्द्र पासवान ,विनोद राय यादव भिनक सहनी,उमाशंकर सहनी,केदार साह कानु,नेपाली सहनी,दिपलाल सहनी,खेतानु खातून,मंजु सहनी,उपेन्द्र राय यादव,शंकर ठाकुर,मिश्रीलाल राय यादव,चइट महतो,राजेन्द्र राय बुबुनन्दन राय,खुसीलाल राय यादव,रुपनारायन राय यादव ,सतेन्द्र राय यादव लगायतका समिती चयन सर्वसहमीबाट गरिएको छ।३१ सदस्यीय मध्ये २ जना सदस्यको नामावली नगर तदर्थ समितिको पहिलो बैठकमा थप गरिने जसपा नेपाल रौतहट जिल्ला समन्वय समिती अध्यक्ष श्यामविहारी राय यादवले बताएका छन् ।

नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम जनत समाजवादी पार्टी नेपाल रौतहट जिल्ला समन्वय समिती अध्यक्ष श्याम विहारी राय यादवको अध्यक्षता भएको थियो भने जसपा नेपाल राजनीति समिती सदस्य विश्वनाथ पटेल,केन्द्रिय सदस्य पूर्व मन्त्री योगेन्द्र राय यादव ,केन्द्रिय सदस्य चुलाई राय यादव ,जिल्ला इन्चार्ज राम अशिष राय यादव,माधव नारायण नगरपालिकाको उपमेयर निर्मला देवी ,माधव नारायण नगरपालिका वर्डा नम्बर ७ वर्डा अध्यक्ष एवं जसपा नेता दिलिप यादव लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो।

यही माघ १४ गते देखि नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सुरुवात गरिएको थियो भने देवाही गोनाही नगरपालिका जसपा नेपाल नगर तदर्थ समिती गठन भइ सकेको छ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!