रौतहटको बृन्दावन नगरपालिकामा स्थानिय दुई पक्षबिच झडप

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट २८ माघ
रौतहटको बृन्दावनमा स्थानिय दुई पक्षबिच झडप भएको छ । बृन्दावन नगरपालिकास्थित वागमति नदीको रमौली र विश्रामपुर खोलाबाट नदीजन्य पदार्थ उत्खलन गरेका करको विषयलाई लिएर झडप भएको हो । सो झडपमा परी दुबै पक्षका चार जना घाइते भएको जनाइएको छ ।

झडप नियन्त्रणका लागी ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नगर प्रमुख विनोद प्रसाद कुर्मीले क्रसरको नाममा मनपरि गरेको भन्दै स्थानियबासीले कर उठाउन बनाइएका झुपडी घर समेत आगजनी गरि दिएका छन ।

बृन्दावन नगरपालिकामा शनिबार बागमति खोलाबाट निकासी हुने वस्तुको कर उठाउने बिषयमा स्थानिय दुइ पक्षबिच झडप भएको र केही स्थानिय घाइते भएकाले सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख विर बहादुर बुढामगरले बताउनु भयो । केही समयपछि अबस्था सामान्य भएको प्रहरीले जनाएको छ ।

नगर प्रमुख कुर्मीका समर्थकहरु गौर चन्द्रनिगाहपुर सडकखण्डमा सडक बन्द गरेका थिए ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!