रौतहटको कटहरियामा ट्राफिक नियमको उल्लघंन गर्नेलाई कार्यवाही

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९फागुन २ गते

रौतहटको कटहरियामा ट्राफिक नियमलाई उल्लघंन गरि मोटरसाईकल कुदाउने चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले कार्यावाही गरेको छ ।

जिल्लाको कटहरियामा हेल्मेट नलाई ट्राफिक नियमलाई उल्लघंन गर्ने करिब ५० वटा मोटरसाईकल चालकलाई मंगलबार नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर विमला कठायत र ईलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक कुमार महतोको कमाण्डमा खटिएको टोलीले कार्यालय अगाडी हेल्मेट नगाउनेहरुलाई कार्यवाही गरेका छन् ।

ट्राफिक नियमको पाल्ना नगरि उल्लघंन गर्ने चालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर कठायतले बताइन ।
ईलाका प्रहरी कार्यालय कटहरियाका सई महतोले गत माघ २१ गते देखि हेल्मेट नलगाउनेहरुलाई नियन्त्रणमा लिदै आएका थिए ।
हेल्मेट लगाई मोटरसाईकल चलाउदा आफुलाई नै सुरक्षित हुने भएकोले अनिवार्य हेल्मेट लगाउन सबैलाइ ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!