नेपाली राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे छ :- रमेश खरेल

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९फागुन ०७ गते

प्रेमचन्द्र झा

काठमाडौ । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले नेपालमा राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे रहेको बताएका छन । सुशासन पार्टीले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आईतवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष खरेलले एकले अर्कालाई सम्मान गर्न समेत नजान्नेले देश र जनतालाई कसरी नेतृत्व दिन सक्छन् । नैतिकवान र ईमान्दारले मात्र अब जनताका बिच खराे उत्रिन सक्छन उनले दावि गरेका छन । पछिल्लो चुनावले देखाएको मत परिणामले सबै मिलेर नयां सिराबाट आगाडी बढाैं बताए।

। आश र त्रास छाेडेर सबै लाई आगाडी बढन आग्रह गर्नु भयो ।सम्पूर्ण त्याग गरेर सबै बढाै । उहाँले कुन ठुलो हो सानो हो नसम्झि एक्सचेञ्ज गरेर आगाडी बढाै । सबैलाई बातावरण बनाई दिन उनले अनुराेध समेत गरेका छन । फागुन मसान्त सम्म नयाँ टिम बनाई आगाडी बढन अनुराेध गर्नु भयाे । रविबाट ठुलाे आश थियो तर त्यो देखिएन ।अब हामी नै छाै । बैशाख १ गते नयां घाेषणाका साथ आगाडी बढाै भनि अध्यक्ष खरेलले घाेषणा गरेका छन । नेपाल सुशासन पार्टीका केन्द्रीय उपाध्यक्ष तुलाराज वस्यालले एक जना नेपाली जनता माथी ६८ हजार रुपैयाँ रिण छ । २०७४ सालदेखि ४.३ आर्थिक वृद्धिदर छ ।

भविष्यका पुष्ताले पनि अझै रिण मै रहने छन । कुशल नेतृत्व र सुशासनकाे अभावमा देश अधाेगति तर्फ लागि रहेका छन । अहिलेका राजनिती परिवेशबाट सुधार हुने लक्षण देखिएन उपाध्यक्ष बस्यालले बताएका छन ।नेपाल आमा पार्टीका उपाध्यक्ष राजेन्द्र खनालले माटोलाई देश भक्तको रगत भन्दा बढि पसिना चाहिएको कुरा बताएका छन ।माटोको उत्तपादन बेगर संसार चल्दैन ।

राजनिती लाई पेशा बनाउनु दुराचारी हो । देशका वर्तमान नेतृत्वले आम नागरिकलाई उल्लु बनाई रहेका छन । सरकारले जनतालाई गाँस, वांस ,कपासको अलावा अब शिक्षा – स्वास्थ्य, राेजगारी , बति, बाटो र पानीकाे अनिवार्य व्यवस्थापन गर्नु पर्नेमा जाेड दिएका छन । महत्त्वकाे अनि । एगरिकलचरल टुरिजम र एनिटाईम ट्रन्सपोटेसन को व्यवस्था नभए विकास सम्भव नभएको बताए । यो सवै राज्यले सञ्चालन गर्नु पर्छ । हामीसंग रमेश खरेल जस्ता ब्रान्ड छन ।

राज्यले ईनर्जि र एजुकेसन फ्रि गर्नु पर्दछ । सवै किसानलाई सुखि पार्ने सरकारले भनेको धेरै भयो । एउटा पेशा व्यवसाय नभएकालाई राजनिती जरुरी छैन ।रविसंग एजेन्डा नै छैन । रविलाई यो स्थानमा ल्याउन चितवनले धक्का दिएकै हो । बाबुराम भट्टाराई २१ अर्बको हिसाब नमिलेर माओवादी छाडे अब फेरि फर्किएका छन । भट्टाराईले कम्तिमा साढे दस अर्बको हिसाब दिनु पर्दछ । यदि हाेईन भने नेताले झुठो बोल्नु पनि भ्रष्टाचार हो ।

नेपाल सुशासन पार्टीका समर्थक शिक्षाविद गंगा प्रसाद भेटवालले
संगठन ,उत्पादन र समन्वय नेपाली समाज विदेशीहरु गैर अवासियहरुले समन्वय भएको थियाे । नेपाली राजनितीमा १२ दिनमा रविकाे समर्थन गैर अवासिय नेपालीले बढाएका हुन । अब नेपाली राजनीतिमा बाहिर गएकाहरुकाे भुमिका जरुरी रहेको बताए । रविलाई ईण्डिया र चाईनाले हेर्ने नजर बदलिएको छ ।

बाहिर बस्नेनेपालीलाई समेटन जरुरी बाबुराम पोखरेलले पेसा होईन सेबा हो मैले धेरै पहिले देखि चुनाब बहिष्कारमा थिए । तर यश वर्ष रमेश खरेल बेदाग व्यक्तिलाई भोट दिएकोछु ।संगठन उत्पादन समन्वय वितरण राजनितीमा नैतिकता ईमान्दारीता लगनशीलताको खाचाेछ ।

आफुलाई कसरी परिवर्तन गर्न सक्छ । राेगिले देशलाई कसरी राम्रो गर्न सक्छ । रमेश सर सबैलाई साथ दिनु पर्छ । लहैमा राजनैति होईन ।राजनितीमा पांच एम चाहिन्छ मनि ,मेन पावर , मेकेनिजम, मोनिटर , माेटिभेसन । देशलाई राम्रो डा. चाहिन्छ । शिक्षक पढाइ रहेका छन ।राजनितीमा लागि रहेका छन ।भातृ संगठनको विरोधी म हो । अध्ययन पछि राजनीति , छाेरा छाेरी लाई राम्रो ।गास ,वास र कपास हाे ।
एक दिन संसार छोडेर जानू पर्छ ।

मानिसमा राष्ट्रियता भएकाहरु थोरै समयमा विकास गरे ।देश भक्तीको कमिका कारण नेपाल विकास गर्न नसकेको बताउनु भयो । नेपाललाई एसियाको धनि देश बनाउन सकिन्छ ।नेपाल धनि देश हो तर यहाँको नेता कमजोर छन । नेपालीको ईच्छा र प्रकृति बलियाे हुदाहुदै पनि अन्ध विश्वासका कारण नेपालीकाे आत्मविश्वास हुन नसकेको कारण देश विकास गर्न पछाडि परेकाे बताए । अमनि पटेन्ट अमनि साईन्समा विश्वास गर्नेले भ्रष्टाचार नगर्ने उनले दावी गरे ।

लक्ष्मी प्रसाद देवकोटाले मुनामदनमा लेख्नु भएको कुरा मन्न गर्न सबैलाई आग्रह गर्दै कविता वाचन गरे :-मनको बति, कर्म नै पुजा तनको बली मनको प्रसाद । आत्मा र प्रकृतिकाे पुजा गर्न अनुराेध गर्नु भयाे ।जहाँ लाेभ छ त्यहा पाप छ । रवि र वालेन साह दुबै जनाले समाजिक संजालको हावा कैच गर्न सफल भएको बताए ।

नेपाल सुशासन पाट्रीका राैतहट अध्यक्ष तथा सांसद प्रत्यासी रन्जित पटेलले सरकारी कर्मचारीले हाजिरी गरी तलव र काम गरि घुस खाने गरेको आरोप लगाउनु भयो । यसबाट जिल्लाका कुनै पनि सरकारी कार्यालय अछुतो नरहेको दाबी गरेका छन । कार्यक्रममा पार्टीका महासचिव गाेविन्द गिरि, केन्द्रीय सदस्य बसन्त तिवारी , राैतहट जिल्ला सचिव हरि विनय साह निराला सहितले अब पार्टीको दशा र दिशाकाे बारेमा बाेलेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!