रौतहटको गुजरामा मेयर चौधरीले गरे विवाह मण्डप भवनको शिलान्यास

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


२०७९,फागुन ०६ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा विवाह मण्डप भवनको आज शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ६ प्रतापपुर पल्टुवामा विवाह मण्डप भवन निर्माण हुन लागेको हो । शनिवार एक कार्यक्रमका बिच नगरप्रमुख सन्तलाल चौधरीले विधिवत् रपमा शिलान्यास गर्नु भयो ।

नगर उपप्रमुख रतना लामाको बजेट बाट सो भवन निर्माण हुन लागेको हो । भवन निर्माणको लागि प्रारम्भिक चरणमा २० लाख बजेट बिनियोजन गरिएको हो । विवाह मण्डप भवन निर्माण भएछि स्थानियहर विवाह ब्रतबन्धमा सहयोग पुग्ने भएको छ ।
सो अवसरमा वडा नम्बर ६ का वडा अध्यक्ष शेख सलाम,शेख अबदुला,जसपा नेता पुनित राम स्थानिय भद्रभलादमी लगायतका व्यक्तीहरको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!