जनता समाजवादी पार्टी नेपाल गरुडा नगर तदर्थ समितको अध्यक्ष पदमा रामेश्वर यादव

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

गौर,७ फाल्गुन ।जनता समाजवादी पार्टी नेपाल गरुडा नगर तदर्थ समितको अध्यक्ष पदमा रामेश्वर यादव सर्वसहमत चयनभएका हुन् ।गरुडा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम विच गरुडा नगर तदर्थ समिति( जसपा)को अध्यक्ष रामेश्वर यादवको नेतृत्व ३१ सदस्यीय समिती गठन गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल रौतहटले आयोजना गरिएको गरुडा नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला सवै (१-९) सम्मका वर्डाहरुका नेताकार्यकर्ताहरुको सहभागितामा नगर अध्यक्ष रामेश्वर यादवालाई चयन गरिएको छ।

उक्त कार्यक्रम अध्यक्षता जसपा रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव ,जसपा मधेश प्रदेश समिति सदस्य एव समाजिक विकास मन्त्री मा.अब्बुल कलाम आजाद प्रमुख अतिथिको विशेष उपस्तिथिमा फाल्गुन ७गते आइतबारका दिन गरुडा नगरपालिका मेयर प्रत्यासी उमेदवार अनिल कुमार यादवको निजी निवास महम्मदपुरमा आयोजना गरिएको छ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल केन्द्रिय सदस्य चुलहाई राय यादव विशिष्ट अतिथी,केन्द्रिय सदस्य एवं गौर नगरपालिका भुतपुर्व उपमेयर किरण ठाकुर विशिष्ट अतिथि ,मधेश प्रदेश समिति सदस्य एवं जिल्ला सह-ईन्चार्ज राजकुमार दास अतिथी,जिल्लक सह सचिव शम्भु यादव,जयराम महतो,वर्डा अध्यक्ष रामबशिष्ट यादव लगायतका सयौं नेताकार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

गरुडा नगर तदर्थ समिति ,जसपा नेपालको अध्यक्ष सहित ३१ सदस्यीय चयन गरिएको नामावली यसप्रकार छन् ।अध्यक्ष रामईश्वर यादव बरिष्ठ उपाध्यक्ष-राम बहादुर दास उपाध्यक्ष कृष्णा राय यादव उपाध्यक्ष सेख सराजुल सचिव शयाम बाबु साह सह सचिव प्रदीप मिश्रा सह सचिव राम एकबाल राउत कोषाध्यक्ष-चंदेश्वरी देवी सहनी सदस्य नूर महमद(बद्री)सदस्य-सेख रहमत अली सदस्य-रामलाल यादव सदस्य-सोभा राय यादवसदस्य-बिरेन्द्र यादव सदस्य शैल सुंदर यादव सदस्य दीपेन्द्र राय यादव सदस्य गोविन्द राय यादव सदस्य राम सियावर यादव सदस्य लाल बाबु साह सदस्य बैधनाथ राउत बरै सदस्य नवी हुसेन सदस्य संतोष सहनी सदस्य कृष्णनंदन सहनी सदस्य राम विनय साह सदस्य जरनैल अंसारी सदस्य-शिवमंगल पासवान सदस्य रामयोध्या साह कानु सदस्य ओवाजुल मियाँ सदस्य-शिला यादव नगर स्तरीय बैठकले गरुडा नगर ईन्चार्ज जयमंगल राय यादव र सह ईन्चार्ज विसुन दयाल राय यादवलाई चयन गरिएको छ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!