रौतहटको गुजरामा जग्गा वर्गिकरणको काम सम्पन्न,एक साता भित्रै किताकाटको काम सुरु हुने

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७८फागुन ०७ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा भू–उपयोग वर्गिकरण र भू–उपयोग योजना तयारी सम्पन्न र हस्तान्तरण कार्यक्रम भएको छ । आज सो नगरपालिकाको वडा नम्बर ९ स्थित गुजरा नगरपालिकाको कार्यालय,सिमराभवानीपुरमा एक दिने हस्तान्तरण कार्यक्रम आयोजन गरिएको थियो ।

आइतवार इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोग र गुजरा नगरपालिकाको आयोजनामा सो कार्यक्रम आयोजन गरिएको थियो । नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाइ नि.प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार जयसवालले सञ्चालन गर्नु भएको थियो । प्रमुख अतिथीको रुपमा उपमेयर रत्ना लामा रहनु भएको थियो ।

इन्सिटच्यूट अफ हिमालयन रिसर्च एण्ड इन्टिग्रेट डेभलपमेन्ट प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा गुजरा नगरपालिकाले कृषि,आवासिय,व्यापारिक, औधोगिक,वन,सार्वजनिक उपयोग,सांस्कृतिक तथा पुरातात्विक,खानी तथा खनिज,खोला तालतलैया तथा सिमसार,अन्य क्षेत्र गरि १० वटा क्षेत्रमा नगर भरिको जग्गा लाइ वर्गीकरण गरेको छ ।

गुजरा नगरपालिकाले मधेश प्रदेशमै सम्भवतः पहिलो पटक भू–उपयोग वर्गिकरण र योजना तयार पारेको प्रमुख प्रशासकिय अधिकृत जयसवालले बताउनु भयो । अब एक हप्ता भित्रमा नै गुजरा नगरवासीको किताकाटको काम सुरु हुने बताए ।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले भू–उपयोग वर्गिकरण नहुँदा जनताहरु मारमा थिए । यो भएछि अब छिट्टै किता काटको काम सुरुहुने र जनताको काममा सहज हुने बताए । अब जनताले बेलैमा सुविधा पाउने भन्दै नगरपालिकाको यो कार्यको सराहना गरे । साथै उपप्रमुख लामाले जनतालाइ सहज होस् भन्ने उदेश्यले भू–उपयोग वर्गिकरण र योजना तयारी गर्ने प्राविधिक सहयोगीलाइ धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रमलाइ समापन गर्नु हुँदै नगरप्रमुख सन्तलाल चौधरले जग्गा वर्गीकरणको काम चाँडै फेरिन नसकिने भएकोले यसलाइ दिगोपना दिन धेरै छलफल पछि वर्गिकरण र योजना तयार पारिएको बताए । सबैको मेहनतको प्रतिफल स्वरुप हामी जग्गा वर्गीकरण गर्न सफ भएको भन्दै सबै जनालाइ धन्यवाद दिए ।

कार्यक्रममा प्राविधिक संस्थाले नगरप्रमुख चौधरीलाइ भू–उपयोग वर्गिकरण र योजना तयारी सम्बन्धि फाइल र नक्साहरु हस्तान्तरण गरेका थिए भने मेयर चौधरीले नापी शाखा चन्द्रपुरका प्रमुख इ.सविन विकलाइ हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष अशोक कुमार चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष गजेन्द्र कुमार चौधरी,वडा नम्बर ८ का वडा अध्यक्ष मोतिन मिया मंसुरी,वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी,मालपोत कार्यालय चन्द्रपुरका प्रतिनिधी रामगिर मुखिया, विभिन्न वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारी,पत्रकारहरुको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!