राैतहटकाे गाैरबाट फेला परेकाे बालक अभिभावकलाई जिल्ला प्रहरीले बुझायाे

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट ९ फागुन

राैतहटकाे गाैरमा मंगलबार फेला परेकाे अविभावकलाई जिल्ला प्रहरीले बुझाएको छ । रौतहटकाे गौर नगरपालिका वडा नं.५ बडहर्वा पुलमा प्रहरीले फेला पारेकाे थियाे । निज फेला परेकाे बालक मो.रिजवानलाई रौतहटाे गौर न.पा.५ दोस्तीया टोल वस्ने निजको वुवा मो.हविवको छोरा महम्द जलिम र निजको आमा साहीन वेगमलाई सकुसल मंगलबार नै जिल्ला प्रहरीले बुझाइएको हाे ।

मंगलबार घर ठेगाना थाहा नभएको आमाको नाम साहिन वेगम, हजुर वुवाको नाम भोला ठाकुर, बुबाको नामथर थाहा नभएको, तोते बोली वोल्ने अन्दाजी ५/६ वर्षको रिजवान नाम बताउने र हिन्दी बोल्ने वालक रौतहट गौर नगरपालिकाकाे वडा नं.५ बडहर्वा पुलमा फेला पारेका जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे थियाे । निज बालकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा सुरक्षितका साथ राखेको थियाे ।

निजलाई चिन्ने वा निजको आफन्तले पहिचान खुल्ने कागज साथ जिल्ला प्रहरी कार्यालय राैतहटमा आई पहिचान गरी बुझि लानका लागि अनुराेध गरेकाे थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!