प्रादेशिक अस्पताल गौरमा सुरू भएको हिमोडायलाइसिस तथा डि आर एक्सरेको उद्घाटन कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

२०७९फागुन८ गते

रौतहट ।मधेश प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री शेख अब्बुल कलाम आजाद फुलबाबुले प्रादेशिक अस्पताल गौरमा आभाव रहेको चिकित्सकको व्यवस्थापन शीघ्र हुने बताएका छन् ।

प्रादेशिक अस्पताल गौरमा सुरू भएको हिमोडायलाइसिस तथा डि आर एक्सरेको उद्घाटन कार्यक्रममा राज्यमन्त्री आजादले आफ्नो कर्तव्य इमान्दारीका साथ पालन नगर्ने चिकित्सकलाई प्रदेश सरकारले कारबाहीसमेत गर्ने चेतावनी दिए ।

गौर अस्पतालको विगतको अवस्थादेखि अहिले सुधारोन्नमुख रहेको भन्दै राम्रो काम गर्ने चिकित्सकलाई सम्मान स्वरुप पुरस्कृत गर्ने बताए । प्रादेशिक अस्पताल विकास सञ्चालन तथा व्यवस्थापन समिति र प्रमुख मे.सु मिलेर जनताको लागि काम गर्नुपर्नेमा जोड दिदै अस्पतालमा रहेको अभावलाई १५ दिन भित्र पूरा गर्ने प्रतिबद्धता जनाए । चिकित्सकहरुको लागि आवासको व्यवस्था नरहेकोले बाहिरबाट चिकित्सक आउन मान्ने नगरेको गुनासो गरे ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मोहमद अनवर हासमीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद शोभा देवी साह , जनता समाजवादी पार्टीका कन्ंद्रीय सदस्य चुल्हाई राय यादव , किरण ठाकुर , पूर्व मेयरवीरेन्द्र राय यादव ,माधव नारायण नगरपालिकाका उपप्रमुख निर्मला रमन , समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य ललन यादवसहित चिकित्सक ,स्वास्थ्यकर्मी सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!