जनता समाजवादी पार्टी नेपाल इशनाथ नगर तदर्थ समितको अध्यक्ष पदमा किशोरी यादव

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९फाल्गुन ११ गते

रौतहट ।जनता समाजवादी पार्टी नेपाल इशनाथ नगर तदर्थ समितको अध्यक्ष पदमा किशोरी यादवको सर्वसहमतबाट चयनभएका हुन् ।इशनाथ नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ। इशनथ नगर तदर्थ समिति( जसपा)को यादवको नेतृत्व ३१ सदस्यीय समिती गठन गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल रौतहटले आयोजना गरिएको इशनाथ नगर स्तरीय अगुवा नेताकार्यकर्ता भेला सवै (१-९) सम्मका वर्डाहरुका नेताकार्यकर्ताहरुको सहभागितामा जिल्ला अध्यक्ष यादवले जानकारी दिएका छन ।

उक्त कार्यक्रम अध्यक्षता जसपा रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव , प्रमुख अतिथि जसपा पार्टीको केन्द्रिय सदस्य तथा पुर्व बिधायक रामकिसोर यादव , राजनीति सदस्य बिश्वनाथ पटेल, बिधायक सोभा साह लगायत विशेष उपस्तिथिमा फाल्गुन ११गते बिहिवारका दिन इशनाथ नगरपालिका रामजान्की धर्मसाला औरैयामा आयोजना गरिएको थियो ।

इशनाथ नगर तदर्थ समिति ,जसपा नेपालको अध्यक्ष सहित ३१ सदस्यीय चयन गरिएको नामावली यसप्रकार छन् ।अध्यक्ष किशोरि यादव बरिष्ठ उपाध्यक्ष-साहिद आफन उपाध्यक्ष सफि मह्मद उपाध्यक्ष – राकेश गुप्ता सचिव बिरेन्द्र राउत सह सचिव-पारस राय यादव, कर्ण साह कोषाध्यक्ष-उर्मिला देवि साह लगायत ३१ सदस्य नगर तदर्थ समिति गठन गरिएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!