जनता समाजवादी पार्टी नेपालका चंद्रपुरमा नगर तर्दथ समितिको अध्यक्ष पदमा कल्याण पटेल

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९ फागुन१३ गते

जनता समाजवादी पार्टी नेपाल चंद्रपुर नगर कमिटी द्वारा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमको अधयक्षता पार्टी जिला अध्यक्ष श्याम बिहारी यादव ज्यु, प्रमुख अतिथि प्रदेश सांसद एवम समाजिक विकास राज्यमन्त्री मा. अबुल कलाम आजाद(फुलबाबु) ज्युको विशेष उपस्थितिमा आज हिमालय होटलमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो।
जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा आज चंद्रपुर नगरपालिकाको सबै वाडा (१देखी १० सम्म) को उपस्थित बिच नगर अध्यक्ष चयन सँगै ३३ सदस्यीय नगर तदर्थ समिति चयन हुने कार्यक्रममा रहेकोमा आजको भेला बाट सर्व सहमतिले श्री कल्याण पटेल लाई चंद्रपुर नगर तदर्थ समितिको अध्यक्ष पदमा चयन गरिएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि माधव नपा नगर उपप्रमुख निर्मला रमन ज्यु, जिला सह-इन्चार्ज राजकुमार दास ज्यू, संघीय परिषद धीरेन्द्र यादव,जिला सह-सचिव शम्भू जिला सदस्य ललन पाल, राम जोधि यादव लगायत शयकडोको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

चंद्रपुर नगर तदर्थ समिति ,जसपा नेपाल,रौतहटअध्यक्ष कल्याण पटेल बरिष्ठ उपाध्यक्ष रंजीत राय यादव उपाध्यक्ष संयोगिया राम उपाध्यक्ष अमरबहादुर बिक सचिव फुलचन राई सह सचिव संदेश गहतराज सह सचिव विश्वनाथ चौधरी कोषाध्यक्ष प्रतिष थापा सदस्य रेणु थापा मगर सदस्य रामजी साह सदस्य मणिराज राई सदस्य सकुनी राई सदस्य यदयनारायण चौधरी सदस्य उज्वल श्रेष्ठ सदस्य मनोज गुरुंग सदस्य क्षितिष राणामगर सदस्य नंदकिशोर बिक सदस्य रामएकवाल साह सदस्य वलदेव महरा सदस्य भरत राउत सदस्य श्यामदेवी भोजिदार सदस्य सनदेव ठाकुर सदस्य मनोज बैठा सदस्य सुरेश राम सदस्य किसनदन साह सदस्य किशोरी चौधरी सदस्य सत्यनारायण गिरी सदस्यबजंगली राम सदस्यबबिनोद साह सदस्य दिवस तिमलसिना सदस्य टेक नारायण थापा सदस्य दुखलाल राम सदस्य रामनाथ साह लगाते जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय बैठक बाट ३३ सदस्यीय समिति चयन गर्दै नगर इंचार्जको जिमेवारी राम जोधि यादव लाई दिएको हो।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!