फतुवा बिजयपुरमा जसपाको नगर स्तरीय तदर्थ समिति गठन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक

२०७९फगुन१४ गते

रौतहट ।जनता समाजवादी पार्टी नेपाल फतुवा बिजयपुर नगर कमिटी द्वारा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमको अधयक्षता पार्टी जिला अध्यक्ष श्याम बिहारी यादव ज्यु, प्रमुख अतिथि प्रदेश सांसद एवम समाजिक विकास राज्यमन्त्री मा. अबुल कलाम आजाद(फुलबाबु) ज्युको विशेष उपस्थितिमा आज सनतपुर दोस्तिया नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो।

जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा आज फतुवा बिजयपुर नगरपालिकाको सबै वाडा (१देखी ११ सम्म) को उपस्थित बिच नगर अध्यक्ष चयन सँगै ३३ सदस्यीय नगर तदर्थ समिति चयन हुने कार्यक्रममा रहेकोमा आजको भेला बाट सर्व सहमतिले श्री जयमङल यादव लाई फतुवा बिजयपुर नगर तदर्थ समितिको अध्यक्ष पदमा चयन गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय स्दस्य,प्रदेश सह-सचिव पुनित राम ज्यु बिन्देशवर यादव जिला सह-इन्चार्ज राजकुमार दास इश्वरि लाल यादव प्रदेश स्द्स्य बिजय चौधरी प्रदेश परिस्द स्द्स्य ललिता चौधरी, परिशद स्द्स्य धर्मेन्द्र पतेल जिला सह सचिव शम्भू यादव जिला सदस्य उपेन्द्र यादव हरदेव यादव लगायत शयकडोको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

फतुवा बिजयपुर नगर तदर्थ समिति जसपा नेपाल रौतहट अध्यक्ष जय मङल यादव बरिष्ठ उपाध्यक्ष बिनोद यादब उपाध्यक्ष राजु महतो उपाध्यक्ष नरेन्द्र साह सचिव नन्दलाल चौधरी सह सचिव बजकिशोर यादब सह सचिव बिनोद पडित कोषाध्यक्ष रामपुकारी पसबान सदस्य रन्जश यादब सदस्य चन्देशवर गिरी सदस्य फतुअाहि शेखिन सदस्यनागेन्द्र गिरी सदस्य मनक राय यादब सदस्य दिलिप पडित सदस्य मन्जु बैठा सदस्य दशई पडित सदस्य बिरेन्द्र यादब सदस्य जयचन्द्र प्र यादब सदस्य उमेश पटेल सदस्य शेख कमरुला हक सदस्य बिश्वनाथ महतो सदस्य कोशिला ज्यसबाल सदस्य राम बालक साह कानु सदस्य धन्मन्ती ठाकुर सदस्य रुपन राम सदस्य जलेन्द्र चौधरी सदस्य मोहन कला ढकाल सदस्य शम्भु महतो सदस्य शोहन लामा सदस्य किस्मतीया थरुण सदस्य राजेश महतो सदस्य तेजनरायण चौधरी

जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय बैठक बाट सदस्यीय समिति चयन गर्दै नगर इंचार्जको जिमेवारी ग्यानेन्द्र चौधरी र सह इन्र्चाज राम प्र यादब लाई दिएका छन।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!