कटहरिया नगरपालिका वडा नम्बर ८ काअध्यक्ष शाहले गराए सामाजीक सुरक्षा भत्ता वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९फागुन १८ गते
रौतहटको कटहरियाका एक वडामा बृद्ध बृद्धाहरुलाई वडा कार्यालय बाटनै सामाजीक सुरक्षा भत्ता वितरण गरीएको छ । कटहरिया वडा नम्बर ८ मा वडा अध्यक्ष समिश बिक्रम शाहले होली पर्वको अवसर पारेर सामाजिक सुरक्षा भत्ता वितरण गराउनु भएको हो । सरकारले प्रदान गदैं आएको समाजिक सुरक्षा भत्ता वडा कार्यालयमै पुगेर वितरण गरेको छ ।

वडा कार्यालयमा पुगेर यसरी भत्ता वितरण गर्न थालेकोपछि जेष्ठ नागरीकहरु खुशी भएकाछन् । बृद्ध बृद्धाहरुलाई बैंकमा गई दिनभर लाईनमा बस्नु पर्ने समस्या थियो । अब त्यो बाध्यता हटेको हो । बृद्धबृद्धाहरुको सहजताका लागी वडा कार्यालयमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको वडा अध्यक्ष शाहले जानकारी दिनु भएको छ ।

सो वडाको पिप्रा पोखरिया र बलुआ टोलका बृद्धबृद्धा,एकल महिला र अपांगहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरीएको उनले जनाएका छन् । वडा नम्बर ८ मा जम्मा ७ सय ७५ जनालाइ ३८ लाख ३० हजार ९ सय ७९ रकम वितरण गरिएको वडा सचिव जयराम साहले जानकारी गराउनु भयो । सो वडाको जेष्ठ नागरीक,अपाङता भएका नागरीक , एकल महिला, विधुवा महिलाहरु र दलित जेष्ठ नागरिक लाई समाजिक सुरक्षा भत्ता वितरण गरीएको वडा सचिव साहले जानकारी गराउनु भयो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!