डिप्रोक्स लघुवित कटहरिया शाखाले स्थापना दिवसमा गर्यो फर्निचर वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९फागुन १८ गते

रौतहटको कटहरिया नगरपालिकामा रहेको डिप्रोक्स लघुवित वितिय संस्था लिमिटेड शाखाले अत्यावश्यक सामाग्री तथा फर्निचर वितरण गरेको छ । आज एक कार्यक्रमका बिच इलाका प्रहरी कार्यालय कटहरियालाइ फनिर्चरका विभिन्न सामाग्रीहरु वितरण गरेको हो । सो लघुवित संस्थाले आफनो २२ औं स्थापना दिवसको उपलक्ष्यमा इप्रका कटहरिया लाइ उपलब्ध गराएको हो ।

बिहिवार एका कार्यक्रमका बिच इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी छेदीलाल कामतीलाइ डिप्रोक्स लघुवितका मधेश प्रदेश प्रतिनिधी राजनारायण ठाकुरले हस्तान्तरण गर्नु भयो । इप्रका कटहरियामा उक्त सामाग्रीहरुको अभावलाइ मध्य नजर गर्दै डिप्रोक्स लघुवित शाखा कार्यालय कटहरियाले संस्थागत समाजिक उतरदायित्व अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ५ का रहेको सो प्रहरी युनिट लाइ अत्यावश्यक सामाग्री तथा फर्निचर दिएको शाखा प्रबन्धक संजय लाल दासले जानकारी गराउनु भयो ।

राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रबन्धक दासले राख्नु भएको थियो । कार्यक्रम सञ्चालन डिप्रोक्स लघुवितका कटहरिया शाखाका लेखापाल मुकेश चौधरीले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै शाखा प्रबन्धक दासले डिप्रोक्स लघुवित कटहरियाले शाखाको बारेमा जानकारी समेत गराउनु भएको थियो । साथै वहाँले इप्रका कटहरियामा फर्निचर अभावको मध्य नजर गर्दै सामाग्रीहरु वितरण गरेको बताए ।

सो अवसरमा ईप्रका कटहरियाका ईन्चार्ज अशोक कुमार महतो, वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,कटहरियाका मेयर प्रत्यासी नसरूदिन अन्सारी ,समाजसेवी दुर्गा रौनियार,कटहरिया ८ का वडा प्रत्यासी सुखल राय यादव ,लघुवित बैंकका कर्मचारी राकेश प्रसाद यादव,सुरेश कुमार यादव ,अरविन्द कुमार चौधरी,जुनैद साह,श्रीकान्त सिंह,पत्रकार लगायतका व्यक्तीहरुको उपस्थिती रहको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!