ईशनाथ नगरपालिका पुर्व मेयर सन्तोष कुमार मेहताको हाेली मिलन कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

राैतहट २०७९फागुन २२गते

राैतहटकाे ईशनाथ नगरपालिका पुर्व मेयर सन्तोष कुमार मेहताकाे हाेली मिलन कार्यक्रम सम्पन्न भएकाे छ । सोमबार रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४र६मा अवस्थित पल्टुवा बजार मा होली मिलन समारोह कार्यक्रम भब्य रुपमा सम्पन्न गरेकाे हाे ।

हाेली भाइचाराकाे पर्व रहेकाले यस पर्वले आम नागरिकहरुकाे सम्बन्ध अझ प्रगाढ र गाढा बनाउने विश्वास प्रमुख अतिथि रौतहटको ईशनाथ नगरपालिका पुर्व मेयर सन्तोष कुमार मेहताले रंगहरुकाे हाेली पर्वले हाम्राे सम्बन्धहरु पनि रंगीचंगी बनाउने उहाकाे भनाई रहेकाे छ । हाेली पर्व भाइचाराकाे पर्व बताउनु हुँदै मानिसकाे ईच्छा विपरित हाेली लगाउनु नहुने प्रमुख अतिथि पुर्व मेयर मेहताको भनाई रहेकाे थियाे ।

हाेली हर्ष उल्लासका साथ मनाउनु पर्ने एक आपसमा झैझगडा , हाेहल्ला हाेइन सदभावका साथ मनाउन अाम नागरिकहरुलाई पुर्व मेयर सन्तोष कुमार मेहताले अाग्रह गर्नु भएका छ । पुर्व वडा अध्यक्ष राम आसारे साहकाे अध्यक्षता सम्पन्न साे कार्यक्रममा ईशनाथ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष इद मोहम्मद शेख वडा सदस्य प्रेम शकर राउत वडा सदस्य खुनिचाच राउत र वडा नम्बर ६ का चमेली देवी वडा सदस्य अमीर देववन वडा सदस्य सैरफुदिन शत्रुधन साह र वडा नम्बर ९का वडा अध्यक्ष रामबाबु राय यादव वडा सदस्य रामअधार कुशवाहा वडा सदस्य हरिहर साह र समाजसेवी मुकेश सिन्हा छोटेलाल साह र संचारकर्मी लगायत ईशनाथ नगरपालिका वडा नम्बर ४र६ का कार्यकर्ता हरू को उल्लेखनिय सहभागीता रहेकाे थियाे ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!