राैतहटकाे चन्द्रपुरमा हुने मेयर कपकाे तयारी पूरा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

राैतहट २०७८फागुन २६गते

राैतहटकाे चन्द्रपुरमा हुने मेयर कपकाे तयारी पूरा भएकाे छ । फागुन २७ गतेबाट शुरु हुने साे प्रतियाेगीता चैत ४ गतेसम्म सञ्चालन हुने विहिबार राैतहट जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गरि जानकारी गराएकाे हाे । प्रतियोगिताको बिजेता टिमले २ लाख र उपबिजेता ठिमले एक लाख पुरस्कार प्राप्त गर्ने छन । शनिवारबाट साे प्रतियोगिता शुरु हुने भएकाे छ । जिल्ला फुटवल संघ राैतहटले आयोजना हुने मेयर कप चन्द्रपुर नगरपालिकाको सहयोग तथा नेपाल खेलकुद क्लबको समन्वयमा सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा मधेश प्रदेशका ८ जिल्लाका टिम सहभागी हुने अायाेजकले जनाएकाे छ । नेपाल खेलकुद महासंघका महासचिव मधुसुदन धितालले प्रतियोगिताको तयारी पुरा भईसकेको चन्द्रनिगाहपुरमा बिहिवार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएकाे छ । प्रतियोगिता चन्द्रपुर नगरपालिकाकाे वडा नं. ४ स्थित तुलसीलाल अमात्य स्मृती रंगशाला हुने जानकारी पत्रकार सम्मेलनमा दिइएकाे छ । प्रतियोगितामा प्रत्येक खेलाडीलाई हरेक दिन भत्ता र यातयातको पनि सुविधा रहेको धितालले जानकारी दिनु भयाे ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार नगद तथा उत्कृष्ट खेलाडीलाई २५ हजार पुरस्कारकाे ब्यबस्था गरिएकाे उहाले जानकारी दिनु भयाे । प्रतियोगितामा अनुमानित २१ लाखकाे लागतमा सञ्चालन गर्ने अनुमान गरेकाे धितालले बताृनु भयाे । ६ लाख अन्य स्राेतबाट र चन्द्रपुर नगरपालिकाबाट १५ लाख सहयोग उपलब्ध हुने पत्रकार सम्मेलनमा बताउनु भयाे ।

प्रातियाेगीता लिंग चरणको आधारमा हुने र समुह क अन्तर्गत बिरगंज युनाईटेड पर्सा,गोल बजार स्पोर्ट्स क्लव सिरहा,बागमती युवा क्लव सर्लाही,धनुषा ११ धनुषा, खेल्ने छ भने समुह ख मा जनज्योति स्पोर्ट्स क्लव लालबन्दी, बेङखाडी युवा क्लव महोत्तरी,रौतहट ११ रौतहट र नव जनजागृती युवा क्लब सिमराका टिम सहभागी हुने अायाेजकले जानकारी दिएकाे छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!