रौतहटको गरुडा नगरपालिका मेयर जयसवाल गरे पौष्टीक आहार हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

२०७९फागुन २७ गते
रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाले पौष्टीक आहार वितरण हस्तान्तण गर्नु भएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले सो सामाग्रीहरु वितरण गर्नु भएको हो । मेयर जयसवालले आफ्नो नगर भरिका गर्भवती महिलाहरुको लागि पौष्टीक आहार वितरण गर्नु भएको छ ।

गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु लुलो, लङ्रगडो,कम तौल भएका, अपाङ्ग जस्ता बालबालिकाहरु नजन्मियोस भन्ने उदेश्यले ती सामाग्रीहरु वितरण गरिएको छ । गर्भवती महिलाहरुको स्वास्थ्यको ख्याल गरी नगर प्रमुख जयसवालले स्वास्थ्य शाखा प्रमुख योगेन्द्र प्रसाद साहलाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त पौष्टिक आहार नगरका प्रत्येक वार्डको गर्भवती महिलाहरुलाइ स्वास्थ्य चौकि मार्फत वितरण गर्नका लागि उपलब्ध गराइएको नगर प्रमुख जयसवालले बताउनु भयो । नगर भरि रहेका ९ वटै स्वास्थ्य संस्था मार्फत उक्त सामाग्रीहरु वितरण गरिने मेयर जयसवालले बताए ।
हस्तान्तरण गरिएको पौष्टीक सामाग्रीहरुमा खिर २ किलो,खिचडी २ किलो,हलुवा २ किलो,दलिया २ किलो रहेका छन् । प्रत्येक महिलालाइ ८ किलोको दर वितरण गरिने गरुडा नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकार बाट उपलब्ध गराइएको १२ हजार ४ सय किलोग्राम पौष्टीक सामानहरु शनिवार नगरको सबै स्वास्थ्य संस्थाहरुको जिम्मा लगाइएको योजना शाखा प्रमुख रामानन्द सहनीले जानकारी गराउनु भयो । साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब,वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद साह,विभिन्न वडाका वडा अध्यक्ष,कर्मचारीहरू लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!