रौतहटको गरुडा नगरपालिका मेयर जयसवाल गरे पौष्टीक आहार हस्तान्तरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९फागुन २७ गते
रौतहटको मध्य भागमा रहेको गरुडा नगरपालिकाले पौष्टीक आहार वितरण हस्तान्तण गर्नु भएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख कन्थमनी जयसवालले सो सामाग्रीहरु वितरण गर्नु भएको हो । मेयर जयसवालले आफ्नो नगर भरिका गर्भवती महिलाहरुको लागि पौष्टीक आहार वितरण गर्नु भएको छ ।

गर्भवती महिलाहरुबाट जन्मिने बच्चाहरु लुलो, लङ्रगडो,कम तौल भएका, अपाङ्ग जस्ता बालबालिकाहरु नजन्मियोस भन्ने उदेश्यले ती सामाग्रीहरु वितरण गरिएको छ । गर्भवती महिलाहरुको स्वास्थ्यको ख्याल गरी नगर प्रमुख जयसवालले स्वास्थ्य शाखा प्रमुख योगेन्द्र प्रसाद साहलाई हस्तान्तरण गर्नु भएको छ ।

उक्त पौष्टिक आहार नगरका प्रत्येक वार्डको गर्भवती महिलाहरुलाइ स्वास्थ्य चौकि मार्फत वितरण गर्नका लागि उपलब्ध गराइएको नगर प्रमुख जयसवालले बताउनु भयो । नगर भरि रहेका ९ वटै स्वास्थ्य संस्था मार्फत उक्त सामाग्रीहरु वितरण गरिने मेयर जयसवालले बताए ।
हस्तान्तरण गरिएको पौष्टीक सामाग्रीहरुमा खिर २ किलो,खिचडी २ किलो,हलुवा २ किलो,दलिया २ किलो रहेका छन् । प्रत्येक महिलालाइ ८ किलोको दर वितरण गरिने गरुडा नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकार बाट उपलब्ध गराइएको १२ हजार ४ सय किलोग्राम पौष्टीक सामानहरु शनिवार नगरको सबै स्वास्थ्य संस्थाहरुको जिम्मा लगाइएको योजना शाखा प्रमुख रामानन्द सहनीले जानकारी गराउनु भयो । साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब,वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद साह,विभिन्न वडाका वडा अध्यक्ष,कर्मचारीहरू लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियाे ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!