विद्यार्थीको चौतर्फी विकास हेतु स्ववियु सभापति पदमा मेरो उम्मेद्बारी : आशिष लामा

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७९ फाल्गुन २८ गते

रौतहट । यही चैत्र ५ हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावी महौल रौतहटमा पनि तातिरहेको छ।रौतहटको सदरमुकाम गौरको अन्तिम उत्तरी भेग तिर रहेको श्री जनज्योति बहुमुखी क्याम्पस चन्द्रपुरको स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा समाजवादी विद्यार्थी युनियन नेपाल तर्फबाट आशिष लामाले उम्मेद्बारी दिएका हुन् ।
स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्यतालिका अनुसार फाल्गुन २७ गते शनिबार दिन जनता समाजवादी पार्टी नेपालको भातृ संगठन समाजवादी विद्यार्थी युनियन नेपालका नेता एवं श्री जनज्योति बहुमुखी क्याम्पस ईकाई कमिटी अध्यक्ष आशिष लामाले दलबलका साथ पुरै पैनल(१० जनाको प्रत्यक्ष र ९ जनाको समानुपातिक ) सहित उम्मेद्बारी दर्ता गराएको सवियुने का नेता ललन यादवले बताए।
समाजवादी विद्यार्थी युनियन नेपालको नेता आशिष लामाको नेतृत्वमा सबै पदमा प्यानेल सहित सचिव – सुरज राउत,कोषाध्यक्ष – सिर्जना कुमारी चौधरी ,सदस्य -मोहा चौधरी,सदस्य – वसन्त कुमार चौधरी ,सदस्य – इन्द्र राइ,सदस्य – आयुष श्रेष्ठ लगायतका मनोनयन पत्र दर्ता गराइएको हो।

समाजवादी विद्यार्थी युनियन नेपालले विद्यार्थीहरुको सर्वांगनी विकास क्षेत्रमा काम गर्दै आइरहेकोले स्ववियु निर्वाचनमा विजयी पक्का दावी समेत गरेका थिए।

जनज्योति बहुमुखी क्याम्पस रौतहटमा चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा जसपा,नेपाल निकट समाजवादी विद्यार्थी युनियनको तर्फबाट भाइ आशिष लामाको प्यानललाइ अत्याधुनिक मतले विजय गराउन जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिती रौतहटको अध्यक्ष श्यामबिहारी यादवले अपिल गरेका हुन् ।
मधेश प्रदेश सरकारको नेतृत्व जनता समाजवादी पार्टी नेपालले नै गरिरहेको हुनाले शिक्षा क्षेत्रमा आमुल्य परिवर्तन तथा सुदृढीकरण लगायतका विषयमा काम गर्दै आइरहेको बुझिएको छ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!