गरुडा प्रहरीद्वारा हराएको बालक फेला पारी आफन्तलाई बुझायाे

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट ३० फागुन

राैतहटकाे गरुडा प्रहरीले एक ३ बर्षे बालक सम्बन्धि अभिभावकलाई बुझाएका छन । मंगलबार अन्दाजी दिउराे साढे १ बजे राैतहटकाे गढिमाई नगरपालिकाकाे वडा नं. ३ गम्हरीया टोल बस्ने शेख मम्ताजको छोरा अन्दाजी बर्ष ३ को शेख नवमानले ईलाका प्रहरी कार्यालय अन्तर्गत गरुडा बजारमा हराएको भनी जानकारी दिएका थिए ।

साे सुचना प्राप्त हुनासाथ गरुडा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. छेदीलाल कामतीको बिशेष सक्रियता बालक फेला परेकाे हाे । सुचनाका अाधारमा शिघ्र एवम व्यापक प्रहरी परिचालनले २ घण्टा भित्र निज बालकलाई खोज तलास गरी फेला पारेकाे हाे ।

बालक फेला पर्नासाथ बालकको बुवालाई सम्पर्क गरी मंगलबार नै सकुशल अभिभावकलाई बुझाईएको गरुडा प्रहरीले जनाएकाे छ

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!