गौर नगरपालिकामा जनता समाजवादी नेपालको नगर कमिटी गठन

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

स्मिथ रजक

रौतहट २०७९फागुन३० गते

राैतहट जिल्लाकाे गौर नगरपालिकामा जनता समाजवादी पार्टीकाे अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल जिल्ला कमिटी द्वारा आयोजित नगर स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमको अधयक्षता जिल्ला अध्यक्ष श्याम बिहारी यादव प्रमुख अतिथि प्रदेश सांसद एवम समाजिक विकास राज्यमन्त्री मा. अबुल कलाम आजाद(फुलबाबु) विशेष केन्द्रीय सदस्य किरण ठाकुर को उपस्थितिमा आज गौर नगर कमिटीको कार्यालय नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छन् ।

जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय संगठन बिस्तारको क्रममा आज गौर नगरपालिकाको सबै वाडा (१देखी ९ सम्म) को उपस्थित बिच नगर अध्यक्ष चयन सँगै २१ सदस्यीय नगर तदर्थ समिति चयन हुने कार्यक्रममा रहेकोमा आजको भेला बाट सर्व सहमतिले श्री अमरुल हक ज्यृ लाई गौर नगर तदर्थ समितिको अध्यक्ष पदमा चयन गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय स्दस्य,प्रदेश सह-सचिव पुनित राम ज्यु, बिन्देशवर यादव ज्यु, जिला सह-इन्चार्ज राजकुमार दास ज्यू, इश्वरि लाल यादव ज्यु,प्रदेश स्द्स्य बिजय चौधरी ज्यु,प्रदेश परिस्द स्द्स्य ललिता चौधरी, परिशद स्द्स्य धर्मेन्द्र पतेल,जिला सह-सचिव शम्भू यादव, जिला सदस्य उपेन्द्र यादव ,हरदेव यादव लगायत शयकडोको उपस्थितिमा कार्यक्रम सम्पन्न भएक छन।

अध्यक्ष अमरुल हक बरिष्ठ उपाध्यक्ष गौरी शंकर यादब उपाध्यक्ष चन्दन यदब उपाध्यक्ष बिभा कुमारी सिह सचिव शम्भु सिह सह सचिव शुशिल चन्द्रवंशि सह सचिव-अरबिन्द यादब कोषाध्यक्ष कोसिला दास सदस्य नन्दकिशोर गुप्ता सदस्य शशि यादब सदस्य जंगबहादुर राय यादब सदस्य रागबेन्द्र ठाकुर सदस्य अबास मन्सुरी सदस्य खैतुन नेसा सदस्य जाकिर अन्सारी सदस्य रोबौदा खातुन सदस्य प्रदिप यादब सदस्य मोहन मन्सुरी सदस्य राजेन्द्र केसरी लगायत जनता समाजवादी पार्टी नेपालको नगर स्तरीय बैठक बाट२५ सदस्यीय समिति चयन गर्दै नगर इंचार्जको जिमेवारी राजाराम केसरी र सह इंचार्ज शशि यादब लाई दिएको छन।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!