नगर प्रमुख अजय प्रकाश साहद्वारा बर्थिङ सेन्टरमा प्रयाेग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट ३० फागुन

राैतहटकाे कटहरियामा बर्थिङ सेन्टरमा प्रयाेग हुने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएकाे छ । राैतहटका नगर प्रमुख अजय प्रकाश साह र उपप्रमुख रितादेवि यादवकाे विशेष पहलमा साे क्षेत्रका महिलाहरुलाई प्रसुति गराउन सहजको लागि साे सामग्री वितरण गरेकाे नगर प्रमुख अजय प्रकाश साहले बताउनु भयाे ।

साे सामग्री one Heatt WORLDWIDE को सहयोगमा मंगलबार कटहरिया प्रथमिक स्वास्थ केन्द्रका स्वास्थ्य संयाेजक संजय साहलाई हस्तान्तरण गरेकाे जनाएकाे छ। साे कार्यक्रममा बर्थिङ सेन्टरमा प्रयोगमा आउने वेबि वार्मर , दराज, ECG, डिलेभरी वेड, डिलेभरी गराउने समानहरु लगायतका समान मेयर , उप मेयरले स्वास्थ्य संयोजक सनंजय साहलाई हस्तान्तरण गरेकाे हाे ।

साे हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सर्फलाल गुप्ता , स्वास्थकर्मिहरुको सहभागीता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!