चैत्र १३ गते प्रेस मंछ नेपाल रौतहटको जिल्ला स्तरीय भेला

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

रौतहट ,२ चैत्र ।
रौतहटको सदरमुकाम गौर स्थित प्रेस मंच नेपालको प्रथम बैठक बिहीबारका दिन सम्पन्न भएको छ।जनता समाजवादी पार्टी नेपाल रौतहटको पार्टी कार्यालय गौरको प्रांगणमा प्रेस मंच नेपाल मधेश प्रदेश समितिको पहिलो बैठक भएको हो।

मधेश प्रदेस समिती प्रथम बैठक प्रेस मंच नेपालको आयोजनामा भएको छ।जनता समाजवादी पार्टी नेपालको भातृ संगठन प्रेस मंच नेपाल मधेश प्रदेश समितिको अधिवेशन चैत्र १६ गते हुने भएको छ।मधेश प्रदेश समितिको अधिवेशनलाई प्रभावकारी बनाउन आठ जिल्ला मध्ये रौतहट ,बारा र पर्साको अधिवेशन गर्नुपर्ने बाकी रहेको विषयमा छलफल गरिएको हो।प्रेस मंछ नेपाल जिल्ला समिती रौतहटको जिल्ला भेला यही चैत्र १३ गते हुने निर्णय समेत गरिएको मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवले बताएका हुन् ।

प्रेस मंच नेपाल मधेश प्रदेश समितीका सप्तरी ,सुनसरी ,धनुषा ,महोत्तरी र सर्लाही जिल्लाको जिल्ला भेलाबाट अधिवेशन भइसकेको ,बाकी बारा – पर्सा जिल्लाको मधेश प्रदेश समितीको अधिवेशन अगावै भेला हुने अध्यक्ष अमरेन्द्रले जानकारी गराए।

यही चैत्र १८ गते प्रेस मंच नेपालका केन्द्रिय भेलामा सहभागी संचारकर्मीलाई जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रशिक्षण दिइने अध्यक्ष यादवले जानकारी दिएका हुन् ।
प्रमुख अतिथी जनता समाजवादी पार्टी नेपाल रौतहटको अध्यक्ष श्यामविहारी यादवले भने देश निर्माणमा पत्रकारले अहमभुमिका खेलिदै आइरहेको जनताको समस्यालाई उजागर गरि समाधान गर्ने निकाय नीर परोस्ने काम गर्न गरेको सर्विददै छ उनले तर्क राखेका हुन् ।प्रेस मंच नेपाल जिल्ला कार्यसमिति रौतहटलाई सबलीकरण तथा नेतृत्वदायी बनाउन हरकदम हातोमालो गरि साथ सहयोग गर्ने जिल्ला अध्यक्ष श्यामविहारी यादवले प्रतिबद्धता गरेका छन् ।

प्रेस मंच नेपाल मधेश प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा भएको थियो भने मंचका केन्द्रिय उपाध्यक्ष मनोज यादव,केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट शाखा पूर्व अध्यक्ष रबिन्द्र प्रसाद यादव,मधेश प्रदेश समिती महासचिव बंदना झा लगायत रौतहट जिल्लाका पत्रकारहरुको सहभागी रहेका थिए।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!