रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन१४ बुँदे माग

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

गरुडा,चैत ०७ गते
रौतहटको वृन्दावन नगरपालिकामा पाँच दलद्धारा रिलेअनसन सुरु भएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले प्रतिबद्धता जनाए अनुसारको मागहरु समबोधन नगरेकोले राजनीतिक दलहरुले नगरपालिकाको कार्यालय विश्राम्पुरमा रिले अनसन सुरु गरेका छन् ।

मेयर कुर्मीले रौहतटका सिडियो धर्मेन्द्र कुमार मिश्र समक्ष गरेको प्रतिबद्धता पुरा नगरेको भन्दै उनीहरुले अनसन सुरु गरेका छन् । सो अनसनमा पाँच दलिय राजनीतिक पार्टीहरु नेपाली काँग्रस, नेकपा एमाले, नेकपा माओवादी, आम जनता पार्टी र जनता समाजवादी पार्टीले मंगलवार देखि नगर कार्यपालिकाको कार्यालय विश्रामपुरमा रिले अनसन सुरु गरेको वडा नम्बर ४ का वडा अध्यक्ष श्यामनन्दन राय यादवले जानकारी गराउनु भयो ।

उनीहरुले मिति २०७९÷०८० मा भएको नगर सभा देखी हाल मिति २०७९÷०८० मा भएको नगर सभा देखी हाल २०७९÷१२÷०५ गते सम्मको निर्णय प्रतिलिपिहरु,शिक्षा क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु,स्वास्थय क्षेत्रमा खर्च गरिएको विवरण तथा उपलब्धीहरु,करारका कर्मचारीहरु नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि साथै तलब कर्मचारी पेश्किको विवरण तथा डोर हाजरीमा राखिएको कर्मचारीको विवरण,अमानतमा बागमति खोलामा उठाईएको कर दाखिल विवरण र बैकं भौचर विवरण,पद पुर्ति समितिको निर्णय र छनौट प्रकृयाको प्रतिलिपि ,२०७९ जेष्ठ महिना देखी हाल सम्म गाडीहरु राखेको डिजल पेट्रोलको लगबुक सहित विवरण,नगरपालिकाको भित्रको सम्पूर्ण बैकं खाताहरुको हाल सम्मको विवरण,दर्ता चलानी किताबमा दर्ता चलानी भएको पत्रहरुको प्रतिलिपि ,विकास कार्यका सम्पूर्ण योजनाको विवरणहरु र भुक्तानी गरेको सम्पूर्ण कगजातहरुको प्रतिलिपि,हाल सम्म भएको खर्च रकमको शिर्षक सहितको मास्केवरी (प्रति महिना) विवरणको प्रतिलिपिहरु ,कोरोना पिडितहरुलाई दिएको रकमको विवरणको प्रतिलिपि ,यथ्रा शिघ्र भुमि वार्गकरणको निर्णय पठाउने,नगरवासीको उपस्तिीथिमा नपा कार्यालय भित्र सार्वजनिक सुनवाई अभिलम्ब गर्ने माग गरेका छन् ।

सो अनसनमा वडा नम्बर २ का वडा अध्यक्ष सिकिन्द्र राउन कुर्मी,वडा नम्बर ३ का वडा अध्यक्ष हरिनारायण साह, वडा नम्बर ४ का वडा अध्यक्ष श्यामनन्दन राय यादव,वडा नम्बर ५ का वडा अध्यक्ष फेकु दास नगरवासीहरु आबद्ध दलहरु सहभागि छन् ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!