गुजरा नगरपालिकामा तरकारी उत्पादन तथा व्यवस्थापन समबन्धि तालिम

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट चैत ०९ गते

रौतहट जिल्लाको गुजरा नगरपालिकामा किसानहरुको लागि तालिम सम्पन्न भएको छ । आज सो नगरपालिकाको वडा नम्बर ८ मा दुइ दिने तरकारी उत्पादन तथा व्यवस्थापन तालिम राखिएको थियो ।
ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि ) जनकपुर कोरिडोर कार्यालय जनकपुरधामको आयोजनामा किसानहरु बिच तालिम आयोजन गरिएको थियो । गुजरा नगरपालिका वडा नम्बर ८ रहेको पिपरामा रहेको श्री लक्षमी महिला कृषक समुह र जानकी महिला कृषक समूहमा आबद्ध किसानहरुको सहभागिता रहेको थियो । श्री जानकी महिला कृषक समूहकी अध्यक्ष रंजिता चौधरीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रमको मुख्य उदेश्य तरकारी उत्पादन तथा तरकारी उत्पादन पश्चात बजार व्यवस्थापन सम्बन्धमा छलफल गरिएको थियो । सो तालिममा नेपाल एग्रो लाइफ प्रा.लि.का प्रशिक्षकहरु राजन गइरे,प्रिति थापा,सुशमिता बोहराले प्रशिक्षण दिनु भएको थियो ।
तालिममा तरकारी बालीमा लाग्ने विभिन्न किराहरुको पहिचान गर्ने र उपचार गर्ने तरिका बारे जानकारी गराईएको थियो । बेमौसमी तरकारी बालीको लागि प्रविधि सम्बन्धि जानकारी गराइएको थियो । झोलमोल बनाउने बारे जानकारी गराइएको
समृद्धि आयोजनाका कर्मचारी अकिल अहमदले अंसारी जानकारी गराउनु भयो । सो अवसरमा ४० जना कृषकहरुको सहभागिता रहेको थियो । बुधवार र बिहिवार गरि दुइ दिन तालिम सञ्चालन गरिएको अहमदले अंसारी जानकारी गराए ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!