श्री मावि शितलपुरमा वडा अध्यक्ष यादवले गरे ब्याग र औजार बक्स बितरण

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

२०७८चैत १२ गते
मधेश प्रदेश सरकार बाट उपलब्ध ब्याग तथा ज्योमेट्री बक्स वितरण गरिएको छ ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ मा रहेको श्री मावि शितलपुमा कक्षा ९ का ६६ जना बिधार्थीहरुलाई बैग र ज्योमेट्री बक्स वितरण गरिएको छ ।

आइतवार एक कार्यक्रमका बिच वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयको राेहबरमा बैग तथा ज्योमेट्री बक्स वितरण गरिएकाे छ । मधेश प्रदेशबाट उपलब्ध गराइएको सो सामाग्री वितरण गरिएको हो ।
सो अवसरमा प्रधानाध्यापक बुनिलाल यादव लगायत ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

हाल मधेश सरकारले कक्षा ९ का छात्र र छात्रा दुवैका लागि भन्दै एउटा ब्याग र गणित विषयमा काम लाग्ने एक औजार बक्स बितरण गरिरहेको छ । चैत ८ गते सम्म आईएमईएसमा दर्ता भएका मधेशका कुल ८६ हजार ५ सय २३ विद्यार्थीलाई मधेश सरकारले यो सामान वितरण गरिरहेको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!