ईशनाथ नगरपालिका पुर्व नगर प्रमुख सन्तोष मेहताले अग्नि पिडितलाई राहत वितरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

राैतहट १६ चैत्र
राैतहटकाे ईशनाथ नगरपालिकामा अग्नि पिडितलाई पुर्व नगर प्रमुख सन्ताेष मेहताले विहिबार राहत वितरण गर्नु भएकमे छ । बुधबार साझ ईशनाथ नगरपालिकाकाे वडा नम्बर ६ जयनगर टाेलका माेजिबुल रहमानकाे घरमा एक्कासी अागलागी हुदा धनमाल सहित लताकपडा जलेर नष्ट हुनुका साथै ११ बर्षिय छाेरी रजिया खातुनकाे निधन भएकाे थियाे ।

साे घटनाप्रति मेहता र नगर उपप्रमुख हुस्ने अारा खातुनले केही लताकपडा , ग्यास सिलिन्डर सहित चुलाे , चामल , दाल , चिउरा , सिरक डस्नासहित तत्काल अति अावश्यक सामग्रीहरु राहत प्रदान गर्नु भएकाे छ ।

यश परिस्थितिमा मृतक नानी प्रती हार्दिक श्राद्धान्जली अर्पण गर्दै पिडित परिवारमा तत्काल राहत उपलब्ध गराउनु भएको हाे । अन्य विभिन्न निकायहरुलाई पनि सहयाेग गरिदिनु हुन उहाले अनुराेध गर्नु भएकाे छ ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!