जनता समाजवादी युवा संघ रौतहट जिल्ला स्तरीय युवा भेलाबाट ४५ सदस्यीय तदर्थ समिती गठन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट २०७९चैत्र १५ गते

रौतहट ।जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिती सदस्य एवं मधेश प्रदेशका पूर्व सांसद रामकिशोर यादवको प्रमुख आतिथ्य भएको समाजवादी युवा संघ नेपाल रौतहट जिल्ला स्तरीय युवा भेलाबाट पून प्रताप प्रसाद पटेलको नेतृत्वमा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

समाजवादी युवा संघ रौतहटद्वारा आयोजित जिल्ला स्तरीय युवा भेला सदरमुकाम गौर स्थित रहेको रौतहट उधोग वाणिज्य संघको सभा हलमा चैत्र १४ गते मंगलबारका दिन पुन प्रताप प्रसाद पटेलको अध्यक्षतामा ४५ सदस्यीय समिती चयन भएको हो।

जिल्ला स्तरीय युवा भेला समाजवादी युवा संघ रौतहटको जिल्ला सचिव संजिव कुमार यादवको अध्यक्षतामा भएको थियो ।
युवा भेलामा विशिष्ट अतिथी जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिती सदस्य विश्वनाथ पटेल ,संघका पूर्व अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य राज्यमन्त्री योगेन्द्र राय यादव,अतिथि जसपा मधेश प्रदेस समिति सदस्य एवं मधेश प्रदेश सांसद शोभा देवी साह,जसपा रौतहट जिल्ला इन्चार्ज राम आशिष राय यादव,जसपा रौतहट जिल्ला अध्यक्ष श्यामविहारी राय यादव,संघका केन्द्रिय महासचिव दिलिप कुमार पटेल,केन्द्रिय सचिव ठाकुर रितु राज ,मधेश प्रदेश समितिका सदस्य पुनित राम लगायतका वक्ताहरुले कुशल होनहार जुझारु पार्टी बद्ध सिपाही युवा नेतृत्व चयन गरि उपनिर्वाचन बारा २ मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिताउने योद्धाहरुको खाधमा रहेको जस्ता धारणा राखेका थिए।

समाजवादी युवा संघ रौतहटको जिल्ला स्तरीय युवा भेलाबाट संजिव कुमार यादवलाई जिल्ला ईन्चार्ज र पूनप्रताप प्रसाद पटेलको अध्यक्षतामा ४५ सदस्यीय तदर्थ समिती चयन गरिएको संघका केन्द्रिय महासचिव दिलिप कुमार पटेल केन्द्रिय सचिव ठाकुर रितु राज र संघ प्रदेश प्रदेश समिती सचिव कमलेश यादवको संयुक्त हस्ताक्षर सहितको पत्रमा उल्लेख गरिएको छ।

जानकारी गराइएको पत्रमा श्री संजिब कुमार यादव जिल्ला इन्चार्ज र अध्यक्ष पुनप्रताप प्रसाद पटेल उपाध्यक्ष अजय कुमार यादब दिपेन्द्र कु यादब राज नरायण साह रामपुजन यादव उपाध्यक्ष बलिराम चौधरी सचीव तपशिलाल यादव सह सचिव प्रमोद यादव मनोज राम,राजा हुसेन दिपेन्द्र यादव सदस्य अभदेश यादव इमताज हक
लालबाबु पन्डित उमेश प्रसाद यादव इन्दल मण्डल तेजनरायण कुसवाहा,सन्दीप पटेल बसन्त कुमार यादव नन्दु साह बनिया बिजय यादव मिथलेश यादव नरशैद आलम लखिन्द्र कुसवाहा उमेश महतो नुनिया रुपेश कुमार यादव उमेश यादव सरवन यादव रोमित कुमार महतो सन्तोष पटेल सशिकुमार यादव राजेन्द्र यादव रामाकान्त साह प्रभु चौधरी मनोज साह रामबिशवाश यादव नेवालाल साह अजय यादव रामपुकार यादव रामपुकार ठाकुर मनोज प्रसाद यादव सफरुदिन मिया, रामप्रबेश साह बृजकिशोर यादव लगायत एक महिला सदस्य थपिने पहिलो बैठकबाट।
कार्यक्रम संचालन समाजवादी युवा संघ मधेस प्रदेश समिती सचिव कमलेश यादवले गरेका थिए।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!