गरुडाका नगर प्रमुख जैसवालद्धारा छाेरीकाे बिहेको लागि चेक हस्तान्तरण

पछिल्लाे समाचार

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...

रौतहटको बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न

२०८०,जेठ ०२ गते । रौतहट जिल्लाको दक्षिणी भेग बाैधीमाई नगरपालिकामा संयुक्त अनुगमन भ्रमण सम्पन्न भएको...

गरुडामा किताकाटको समस्या समाधान छिट्टै हुने:नगर प्रमुख कन्थमनी जयसवाल

राैतहट,जेष्ठ ०२ गते रौतहटको गरुडा नगरपालिकाले भू–उपयोग नियमावलीअनुसार नगर क्षेत्रका जग्गाको वर्गीकरण कार्य सम्पन्न गरेको...

,बैशाख २७,रौतहट
रौतहट गरुडाको ३ जना दलित समुदायका नागरिकलाई सहयोग गरेका छन । जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले अति गरिब बिपन्न दलित समुदायकका ३ वटा परिवारलाई सहयोग गरेका छन ।

नगर प्रमुख जैसवालले आफ्नो नगरबासिको हकहितको ध्यानमा राख्दै गरुडा नगरपालिकाको वार्ड नं.५ शिवनगर टोलका रामबाबु महरा ,गंगाराम महरा र मुकेश रामलाई २५/२५ हजार रुपैँयाको ३ वटा चेक हस्तान्नतरण गर्नु भएको छ ।

गरिब असाहाय निम्न बर्ग भएका जेनतेन गरि साझँ र बेलुका हातमुख जोर्ने दलित परिवारका रामबाबु ,गंगारामको छोरी र मुकेश रामको बहिनीको विवाहमा खर्च गर्नको लागी नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल उनीहरुको घरमा स्वयम् पुगी केहि राहत पुगोस भनि उदेश्यले उक्त रकम बराबरको चेक हस्तान्नतरण गर्नु भएको थियो ।

नगर प्रमुख जैसवालले भने हाम्रो नगरको सम्पुर्ण मानिसहरुको जिम्मा रहेकोले सहयोग गर्ने आफ्नो उत्तरदायित्व रहेको बताउनु भयो ।साथ–साथै नगरबासिको लागी हरदम ढोका खुल्ला रहेको र जुनबेला आवश्यक परेको हुँदा निर्धक्क आएर सहयोग माग्न नगर प्रमुख जैसवालले आग्रह समेत गर्नु भयो । हस्तान्तरण कार्यक्रममा श्यामनन्नदन सहनी, बृजकिशोर सहनी ,धुव गिरी ,रबिन्द्र यादबहरु लगायतको सहभागिता रहेको थियो ।

Advertisement

लोकप्रिय

रौतहटको कटहरियामा भूमिहीन सुकुम्बासीलाई निस्सा प्रदान कार्य सुरु

रौतहट, जेठ२२ गते कटहरियामा आज भूमिहीन र सुकुम्बासीहरुलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान कार्य सुरु भएको छ ।

हाकिमको किर्ते हस्ताक्षरमा गरुडाका कर्मचारी सहनी निर्दोष रहेको परिवारजनको दाबी

रौतहट,जेठ १२ गतेहाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् ।

रौतहटको गौर नगरपालिकाले एक वर्षे प्रगती विवरण सार्वजनिक

रौतहट,जेठ १२ गते रौतहट । गौर नगरपालिकामा नगर प्रमुख शम्भु साहले कार्यभार सम्हाल्नुभएको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको...
error: Content is protected !!