बमनहर स्थित रहेको पशुसेवा शाखाको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

गाैर, ३१ गते असार
रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ४ बमनहर स्थित रहेको पशुसेवा शाखाको भवनमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । यमुनामाइ गाउँपालिका स्तिथ रहेको बमनहरमा आस पासमा गाउँ बस्ती नभएको कारण रातीको समयमा आवत जावत बन्द भए पश्चात अपराधिक घटना हुने सम्भावना लाई ध्यानमा राखी आम जनता लाई सुरक्षामा टेवा पुग्ने उद्देश्यले आज स्थाई प्रहरी पोस्ट स्थापना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको प्रमुख आथित्यतामा नेपाली सेनाका प्रमुख सेनानी गंगा बहादुर बिष्ट जिल्ला प्रहरी कार्यालय रौतहट का प्रमुख प्र.उ. बिर बहादुर बुढा मगर, सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मि , उप-अनुसन्धान निर्देशक चन्दन कुमार झा यमुनामाई गा.पा. का प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव , ४ र ५ नं. बडाका बडा अध्यक्ष ज्युहरु, राजपुर न.पा. १ का वडा अध्यक्ष शेख अमिरुल्लाह र पत्रकार , स्थानिय बुध्दजिवी युवा लगायतको सयौं जनाको उपस्थितिमा अस्थाई प्रहरी पोष्ट बमनहरको उद्घाटन कार्यक्रम भव्यता साथ सम्पन्न भएको हो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!