जिल्ला प्रशासन कार्यालय रौतहट गौर द्वारा राहत सामग्री वितरण

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट ,२४ गते साउन

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा बाढी बाट प्रभावित ७५ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहट गौर द्वारा राहत सामग्री वितरण गरिएको छ ।

केही दिन देखि अविरल रुपमा भईरहेको भारी वर्षाका कारण लालबकैया, बागमती लगायतका अन्य स-साना नदीहरुमा बाढी आएको छ । बाढी बाट जिल्लाका सयौ घर परिवार प्रभावित भएका छन् । प्रभावित हुने घर परिवार लाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्य सुरु गरेका छन् ।

बाढीबाट प्रभावित घर परिवारलाई राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रकाे निर्देशनमा तुरुन्त आवश्यक राहत सामाग्री वितरण गरिएकाे छ ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं० ५ बडहर्वामा विपद व्यवस्थापन समिति राैतहटले बागमती नदीकाे बाढीले पिडित ७५ घर परिवारलाई २५ किलाे चामल,५ किलाे दाल,५ किलाे आलु,२ लिटर खाने तेल, २ किलाे नुन,५ किलाे चिउरा, १ किलाे चिनी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका नायब सुब्बा राम नरेश साहले बताउनु भएका छन् ।

साथै पिडित परिवारलाई मेडिकेटेड झुल र फाेम म्याट समेत वितरण गरिएको साहले बताउनु भएको छ । बाकी बाढी बाट प्रभावित रहेका जिल्लाका विभिन्न ठाउँमा भोली राहत हुने उनले बताएका छन् । साथै बागमती नदी र लालबकैया को तटिय क्षेत्रमा बसोबास गर्ने सहित जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेका छन् ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!