फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

पछिल्लाे समाचार

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

फोनिज मधेस प्रदेशको वार्षिकोत्सबमा खाद्यान्न सहयोगविवेक चौधरीको अध्यक्षतामा रौतहट शाखा गठन

रौतहट,साउन २७ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशले आफनो वार्षिकोत्सब मनाएको छ...

अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं,साउन २८ गते । नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार अपरान्ह बालुवाटारमा बसेको माओवादी केन्द्रको...

रौतहट,भदौ ०८ गते ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ शितलपुरमा रहेको श्री माध्यमिक बिधालयमा आज अभिभावक भेला बोलाइएको थियो ।

सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयको अध्यक्षतामा अभिभावक भेला बसेको थियो । भेला बाट नयाँ बिधालय व्यवस्थापन समिति चयनका लागि चार जना सदस्यहरु चयन गर्ने निर्णय गरेको छ । जसको अन्तिम निर्णय अगामी सोमबार हुने प्रधानाध्यापक बुनिलाल यादवले जानकारी गराउनु भयो ।

बैठक शान्तिपूर्वक सम्पन्न भएको र विधालय व्यवस्थापन समितिको लागि एसएलसी पास भएका व्यक्तीहरु छनौट भएको वडा अध्यक्ष यादवले जानकारी गराउनु भयो । सदस्यमा छनौट हुनेहरुमा प्रमानन्द यादव,रामअयोध्या यादव,
सो अवसरमा फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादव,इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक विजय कार्की,शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादव,पूर्व वार्ड अध्यक्ष भविक्षण राय यादव,श्री आबि मेवाका प्रधानाध्यापक प्रमोद साह,श्री मावि बैरगनियाका प्रअ रामनाथ प्रसाद यादव लगायत स्थानिय भद्रभलादमी,अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Advertisement

लोकप्रिय

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...
error: Content is protected !!