क्रान्तिद्वारलाई हराउँदै सोवर्णामाई बोल्ट्सले बन्यो गौरी शंकर यादव प्रीमियर लिग -२ पहिलो च्याम्पियन

अरविन्द कुमार यादव

रौतहट ,०६ माघ। GPl -2 को खेलमा भएको सोवर्णामाई बोल्ट्सले प्रथम विजेतालाई एक लाख नगद सहित राशी मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले पुरस्कृत गरेका हुन् ।रौतहटको सदरमुकाम गौरमा हुदो गरेको GPL season -2 को फाइनल खेलको बिजेता सोवर्णामाई बोल्टस बनेको छ।

राइस् मिल गौरको मैदानम भएको पुस २४ गते देखि गौर शंकर यादव प्रीमियर लिग -२ खेल सुरुवात भएको थियो भने माघ ५ गते शनिबारका दिन फाइनल खेल सम्पन्न भएको हो।
गौरी शंकर यादव प्रीमियर लिग -२ ले गौर नगरपालिकाका ९ वटा टेमलाई खेलमा सहभागी गराए २०-२० , सेमिफाइनल गरेर फाइनल खेलाडी छानेका थिए।

फाइनल खेलमा सोवर्णामाई बोल्ट्स र क्रान्तिद्वार वाइरियस बिच भएको खेलमा सोवर्णामाई बोल्ट्सले ६ विकेटले क्रानतिद्वार वाइरियर्स लाई क्लीन बोल्ट्स गरेर ५१ रनको टार्गेट पूरा गरि बिजयी बनेका थिए।फाईनल खेल विजेता भएको सोवर्णामाई बोल्ट्सका १ लाख सहित शिल पुरुस्कृत मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव(जितेन्द्र)द्वारा गरिएको थियो।

नेपाली काङ्ग्रेस पार्टी रौतहटको जिल्ला सभापति एवं मधेश प्रदेश सरकारका अर्थमन्त्री मा.सुनिल कुमार यादवले GPL season -2 FINAL खेलमा भएको प्रथम १ लाख तथा उप विजेता ५० हजार बराबरको नगद राशी प्रदान गरेका थिए।

हाम्रो खेलाडीहरु हौसला बढाएर खेलमा राम्रो प्रदर्सन गराउने माय्र अपिप्राय दर्शकहरुले गरेको हुदा सम्पुर्ण दर्सकहरु हार्दिक धन्यवाद तथा ज्ञापन व्यक्त गरेको अर्थमन्त्री यादवले बताए।केन्द्रमा भएको NPL खेलको नजिताले हाम्रो खेलाडीहरुमा क्रेज थप्दै गएकोले GPL-2 मा राम्रो प्रदर्शन गरेर प्रथम विजेता सोवर्णामाई बोल्ट्सले बनेको जिकिर गरे।

म्यान औफ दि म्याच र बौलर , क्रीकेटर बिच राम्रो प्रदर्शन गर्नेहरुलाई सम्मानित तथा पुरस्कार प्रदान गरेर भने आउदो दिनमा यहाँबाट राष्ट्रिय स्तरको खेलाडीको रुपमा अगाडी बढ्ने प्रेरणा निश्चित पाउनेमा विश्वस्त भएको अर्थमन्त्री सुनिल कुमार यादवले प्रष्ट पारे।

GPL season -1 खेल २०८० भएको फाइनल प्रथम विजेता सोर्वणामाई बोल्ट्स बनेका थिए।सोवर्णामाई बोल्टसका मालिक गौर नगरपालिका वडा नम्बर ४ का स्थानीय संजय सहनी थिए।

गौरी शंकर यादव प्रीमियर लिग को आयोजक गौरी शंकर यादव फाउन्डेसनका अध्यक्ष एवं गौर नगरपालिकाको मेयर प्रत्यासी मोहन यादवे भने प्रथम तथा उप विजेतालाई धेरै धेरै धन्यवाद व्यक्त गरे।साथै GPL 1 र अहिले भएको GPl2 मा सबै दर्सक तथा नगरवासी साथ र सहयोग दिएर धर्यता साथ आनन्द मनोरञ्जन लिइएको प्रती हार्दिक आभारी भएको प्रकट पारेका थिए भने आउदो दिनमा पनि GPL 3 अभै प्रभावकारी तथा सशक्त ढंगले हुने अपेक्षा लिएको सबैमा जानकारी गरएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!