https://www.fapjunk.com https://pornohit.net london escort london escorts buy instagram followers buy tiktok followers

रौतहटका किसानले प्रमुख जिल्ला अधिकारीमार्फत बुझायो सरकारलाई ज्ञापन पत्र

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...


उपेन्द्र गोले
रौतहट २७ भदौ । रौतहटका प्रमुख जिल्ला अधिकारीमार्फत किसान संघर्ष समितिले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई आइतबार किसानहरुले ज्ञापन पत्र बुझाउदै माग तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छन । किसानहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार नै आइतबार कुन्दन कुस्वाहाको नेतृत्वमा सयौका संख्यामा आन्दोलनरत किसानहरुको सहभागीता रहेको थियो । किसानहरुले ज्ञापन पत्र मार्फत युरिया मल तुरुन्त उपलब्ध गराउ,किसानलाई पेन्सनको ब्यवस्था गÞर,कृषि बिमा लागु गर, पर्याप्त कृषि ऋण उपलब्ध गराउ र टेक्टरमा लाग्ने सम्पूर्ण कर खारेज गÞर भन्ने जस्ता मागहरु राखेका छन । समयमा नै आफ्ना मागहरु सरकारले सम्बोधन नगरे भाद्र ३० गते स्थानीय तहको सहकारी डिपो घेराउ र असोज १ गते साल्टट्रेडिंग र कृषि सामग्रीको कार्यालयको घेराउ कार्यक्रमलाई अझ सशक्त पार्ने समेत संघर्ष समिति जनाएको छ ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!